Banner News

लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

लुम्बिनी प्रदेशका सभामुख घर्ती र बुटवलका प्रमुख पाण्डेयबीच भेटवार्ता

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती र बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयबीच भेटवार्ता भएको छ। आइतबार बुटवल उपमहानगरपालिकाको कार्यालयमा नगर प्रमुख पाण्डेयले सभामुख घर्तीलाई स्वागत गर्नुभएको थियो। भेटवार्ताका क्रममा सभामुख घर्तीले प्रदेश सभाले स्थानीय सरकारसँग कानून निर्माण र कार्यान्वयनलगायतमा समन्वय र सहकार्य गर्ने गरी तयारी गरिरहेको बताउनुभएको थियो। सभामुख घर्तीले प्रदेश सभाले बनाएका कानूनहरु…

बुुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा पुन: भट्टराई सर्वसम्मत

बुुटवल औद्योगिक क्षेत्र उद्योग संघको अध्यक्षमा पुन: भट्टराई सर्वसम्मत

बुटवल, २६ फागुन । बुटवल औद्योगिक क्षेत्र उद्योग संघको २१ औँ वार्षिक साधारण सभा तथा ११ औँ अधिवेशन शुक्रवार बुटवलमा सम्पन्न भएको छ । संघको सभाहलमा आयोजित अधिवेशनको लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले उद्घाटन गर्नु भएको थियो । उद्घाटनसत्रमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि शेरचनले नेपालको आर्थिक विकास र औद्योगिक विकासका लागि स्वदेशी कच्चा पदार्थमा…

  • विपदसम्बन्धी विषयगत क्षेत्रका लागि सुचना ब्यवस्थापन तालिम बुटवलमा शुरु

    विपदसम्बन्धी विषयगत क्षेत्रका लागि सुचना ब्यवस्थापन तालिम बुटवलमा शुरु

    बुटवल । विपदसम्बन्धी सुचना ब्यवस्थापन तालिम बिहिवारदेखी बुटवलमा शुरु भएको छ। आन्तरिक मामिला कानुन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशको आयोजना तथा युएनडिपि, युनिसेफ, युएनवुमेन,रेडक्रस सोसाइटी र सिडिएमको संयुक्त संयोजनमा सञ्चालित शहरी विपद तथा भुकम्पीय पुर्वतयारी परियोजना(सुपर)को आयोजनमा सम्बन्धित पक्षलाई तालिम...

  • होलीमा रङको असरबाट जोगिन यसो गर्नुस

    होलीमा रङको असरबाट जोगिन यसो गर्नुस

    सोमबार र मंगलबार उल्लासमय वातावरणमा होली पर्व मनाइँदैछ । होली हरेक वर्ष चैत शुक्ल पूर्णिमाका दिन हिमाली र पहाडी जिल्लामा मनाउने प्रचलन रहेको छ । त्यसको दोस्रो दिन तराईमा होली मनाउने प्रचलन रहेको छ । यो वर्ष फागुन २२ गत महाडमा...

  • उल्लासका साथ पहाडी क्षेत्रमा होली मनाइदै

    उल्लासका साथ पहाडी क्षेत्रमा होली मनाइदै

    वुटवल। आज पहाडी र हिमाली क्षेत्रमा फागु अर्थात् होली पर्व उल्लासका साथ मनाइँदै छ । असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवम् सामाजिक एकताको पर्वका रुपमा फागु पर्व मनाउने प्रचलन छ । फागु पर्वमा एक आपसमा विभिन्न रङ्ग तथा अबिर लगाएर...