Banner News

रिहा भएपछि खादामालासहित अभिनेता पल शाह

रिहा भएपछि खादामालासहित अभिनेता पल शाह

बुटवल । अभिनेता पल शाह रिहा भएका छन् । उच्च अदालत पोखराको फैसलाअनुसार सोमबार उनी रिहा भएका हुन् । पल तनहुँ कारागारबाट आवश्यक प्रक्रिया पुरा गरेर छुटेका हुन् । नाबालिग बलात्कार आरोप लागेका उनले आइतबार उच्च अदालत पोखराबाट सफाइ पाएका थिए । आइतबार कार्यालय समय सकिइसकेकाले आवश्यक प्रक्रिया पुर्याउन ढिला भएपछि आज कार्यालय खुलेसँगै प्रकिया…

संकटतर्फ धकेलिएको लुम्बिनी सरकारको भविष्य अब के होला  ?

संकटतर्फ धकेलिएको लुम्बिनी सरकारको भविष्य अब के होला ?

बुटवल । राष्ट्रपति निर्वाचनका लागि बनेको नयाँ सत्ता समीकरणले लुम्बिनी प्रदेश सरकार पनि संकटतर्फ धकेलिएको छ । संघीय सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रले नयाँ सत्ता समीकरण बनाएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संघ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरिसकेको छ । केन्द्रमा जस्तै लुम्बिनीमा पनि सत्ता साझेदार माओवादीले एमाले नेतृत्वको सरकारलाई समर्थन दिइरहने सम्भावना कम…

  • २०८० मा १७ वटा सार्वजनिक बिदा

    २०८० मा १७ वटा सार्वजनिक बिदा

    बुटवल । २०८० सालमा १७ वटा पर्वमा मुलुकभर बिदा दिने भएको छ। नया क्यालेन्डर प्रकाशन भएअनुसार संघीय सरकारले मात्रै १७ वटा सार्वजनिक बिदा हुनेछन। भने ५२ शनिबार हुनेछन। यी दिनमा हुनेछन बिदा सरकारले वैशाख १ गते नया वर्ष,वैशाख १८ मा...

  • राष्ट्रपति निर्वाचन : काङ्ग्रेसका उम्मेदवारलाई सहयोग गर्ने ८ दलको निर्णय

    राष्ट्रपति निर्वाचन : काङ्ग्रेसका उम्मेदवारलाई सहयोग गर्ने ८ दलको निर्णय

    बुटवल । आठ दलले राष्ट्रपतिको उम्मेदवार कांग्रेसबाट बनाउने निर्णय गरेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले भने, ‘अहिले ६ बजे साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ८ दलको बैठकले राष्ट्रपतिको निर्वाचनमा नेपाली कांग्रेस पार्टीको उम्मेदवारलाई समर्थन गर्ने सर्बसम्मतिले निर्णय गर्‍यो ।’...

  • भत्किँदै पुस १० को गठबन्धन, यस्तो बन्दैछ अर्को गठबन्धन

    भत्किँदै पुस १० को गठबन्धन, यस्तो बन्दैछ अर्को गठबन्धन

    बुटवल । गत पुस १० मा बनेको एमाले– माओवादी नेतृत्वको गठबन्धन भत्काएर अर्को गठबन्धन बनाउने तयारी भएको छ । निर्वाचन अघिको कांग्रेस-माओवादीको पुरानो गठबन्धनलाई ब्युँताएर त्यसमा अन्य दल थप गर्ने तयारी छ । पुरानो गठबन्धनमा नागरिक उन्मुक्ति पार्टी र जनमत...

  • पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    पुरानो गठबन्धन ब्युँताउन दलहरु सहमति नजिक, आज बैठक बस्दै

    बुटवल । प्रधानमन्त्रीको विषयलाई लिएर भत्किएको पुरानो पाँचदलीय गठबन्धन राष्ट्रपति चुनावलाई लिएर ब्युँतिने सम्भावना बढेको छ । बुधबार बेलुका प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादीबीच भएको बैठक पुरानो गठबन्धन ब्युँताउने सहमति नजिक पुगेको नेताहरूले बताएका छन्...

  • वैचारिक गुटको खाडलमा नेविसंघ

    वैचारिक गुटको खाडलमा नेविसंघ

    नारायण घिमिरे "भावुक" विश्व इतिहासलाई हेर्दा पनि हरेक देशमा सत्ता परिवर्तन र विकासको सूचाङ्क बदल्ने समूह नै युवा हुन् । चाहे नेल्शन मण्डेला हुन् वा गान्धी हनु वा बिपी कोइराला उनीहरूकै युवा शक्तिको नेतृत्वले आफ्नो राष्ट्रको राजनीतिक परिवर्तन सफल भएका...