बिभागिय एपिएफलाई पराजित गर्दे फ्रेण्डस क्लव तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा
बुटवल । बिभागिय टोली ससस्त्र प्रहरी बल(एपिएफ)लाई स्तब्ध पार्दै फ्रेण्डस क्लव बुटवलमा जारी २२ औँ तिलोत्तमा गोल्डकपको सेमिफाईनलमा पुगेको छ । शनिबारदेखी शुरु भएको गोल्डकपको तेस्रो खेलमा फ्रेण्डस क्लव ले २—१ गोल अन्तरले एपिएफलाई पराजित गरेको हो । निकै प्रतिष्प्रर्धात्मक...
