मजदुरलाई थाहा छैन दिवस

Read Time:27 Second
आज मे १ श्रमिक दिवस। विभिन्न कार्यक्रमहरु भए। तर बुटवलमा निर्माणाधीन एक घरमा काम गरिरहेकाहरुलाइ यसको बारेमा केही थाहा छैन।ज्यालादारी रुपमा काम गर्दै आएका मजदुरहरु रुपन्देहीको दक्षिणी क्षेत्रका हुन। तस्वीर : कृष्ण रणपाल/लुम्बिनी प्रेस डटकम।
लेखकको सम्वन्धमा