Banner News

समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक: नगर प्रमुख पाण्डेय

समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक: नगर प्रमुख पाण्डेय

बुटवल । बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले समान अवस्था र विशेषता भएका शहरहरुका बीचमा विकासका लागि साझेदारी आवश्यक रहेको बताएका छन । भारतको नयाँ दिल्लीमा आयोजित एशियाली देशका शहरहरुका मेयरहरुको सम्मेलनमा बोल्दै प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिका एशियाका उत्कृष्ट शहरहरुको अनुभव र उपलब्धिलाई अंगाल्दै समृद्ध शहर बन्ने गरी काम गर्न इच्छुक रहेको बताएका हुन्। उनले एशियाली…

पुराना नाई ठाकुर र अग्रज ब्युटिसियन उपाध्यायलाई समृद्धिको सम्मान

पुराना नाई ठाकुर र अग्रज ब्युटिसियन उपाध्यायलाई समृद्धिको सम्मान

कार्यक्रममा बोल्दै समृद्धि हेयर ड्रेसिङ सलोन एण्ड एकेडेमीका सिइओ मोहन ठाकुरले स्वदेशमा नै स्वरोजगार बन्न र रोजगार प्रदान गर्नको लागि सलोन र एकेडेमी सञ्चालन गरेको बताए।

  • बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु

    बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु

    बुटवल । बुटवलमा सामुदायिक कुकुरहरुको बन्ध्याकरण शुरु गरिएको छ । बुटवल उपमहानगरपालिकाभित्र सडकका कुकुरहरुको संख्या वृद्धि नहोस् र रेबिज रोग फैलिन नदिन बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप लगाउन थालिएको हो । मंगलबार बुटवल उपमहानगरपालिकाको आयोजना र वातावरण तथा सामाजिक परिवर्तनका लागि...

  • राईड टु रानिमहल सिजन ३ चैत १७ र १८ गते हुने

    राईड टु रानिमहल सिजन ३ चैत १७ र १८ गते हुने

    बुटवल । बिगत २ वर्षयता निरन्तर सञ्चालन गर्दै आएको राईड टु रानीमहल सिजन ३ यहि चैत १७ र १८ गते हुने भएको छ। जिल्ला साईकलिङ संघ रुपन्देहीले मंगलबार जितगढी किल्लामा पत्रकार सम्मेलन गरि सिजन ३ यहि चैत १७ र १८...

  • बुटवल नगरप्रमुख पाण्डेयद्वारा तिनाउ करिडोर देखि निर्माणाधीन सडकको अनुगमन

    बुटवल नगरप्रमुख पाण्डेयद्वारा तिनाउ करिडोर देखि निर्माणाधीन सडकको अनुगमन

    बुटवल । बुटवल उपमहानगरपालिकाले चालु ०७९/८० मा कार्यान्वयनको चरणमा रहेका आयोजना तथा कार्यक्रमहरुको अनुगमन गरिएको छ। शुक्रवार बिहान बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयको नेतृत्वमा गएको उपमहानगरको टोलिले तिनाउ करिडोर , सिक्स लेन सडक र विभिन्न भित्री निर्माणाधीन सडकहरुको अनुगमन गरेको...

  • तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र  मनाङ मर्स्याङदी भिड्ने

    तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदी भिड्ने

    बुटवल । बुटवलमा जारी २२ औं सस्करणको तिलोत्तमा गोल्डकपको फाईनलमा सूदुरपश्चिम ११ र मनाङ मर्स्याङदीभिड्ने भएका छन। बिहिबार भएको दोस्रो सेमिफाईनल खेलमामनाङ मर्स्याङदीले ४-३ गोलअन्तरले फ्रेण्ड्स क्लवलाई लाई पराजित गरेको हो। निर्धारित ९० मिनेटको खेलमा २-२ को बराबरीमा खेल टुंगिएपछी...

  • तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट बन्यो सुदुरपश्चिम ११

    तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट बन्यो सुदुरपश्चिम ११

    बुटवल ।तिलोत्तमा गोल्डकपको पहिलो फाईनलिस्ट सुदुरपश्चिम ११ बनेको छ । बुधबार भएको पहिलो सेमिफाईनल खेलमा थ्री स्टार क्लवलाई १—० गोलअन्तरले पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो । गोलरहित बराबरिमा निकै प्रतिष्प्रर्धात्मक खेलको ८६ औँ मिनेटमा सुदुरपश्चिम ११ का...

  • रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव

    रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव

    बुटवल । बुटवलका शिक्षाक्षेत्रका अगुवाहरुले रोजगारी सिर्जना गर्ने नीति ल्याउन सरकारलाई सुझाव दिएका छन् । बुटवल उपमहानगरपालिकाले सेवाप्रवाह तथा विकासबारे आगामी रणनीति तय गर्न मंगलबार बुटवलभित्रका शिक्षा क्षेत्रका अगुवाहरुसँग गरेको छलफल कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख र अध्यक्षहरुले शिक्षण संस्थाहरु बेरोजगार...