अब सिक्सलेन तिलोत्तमा खण्डको १३ किलोमिटर सडकमा फ्रि वाईफाई, अत्यवश्यक काम गर्न निकै प्रभावकारी हुने दाबी
बुटवल । सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल बेलहीया सिक्सलेन व्यापारीक मार्गको तिलोत्तमा क्षेत्रमा फ्रि वाईफाई सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश सरकार र तिलोत्तमा नगरपालिकाको संयुक्त लगानीमा सुचना राजमार्ग मार्फत डिजिटल सेवा प्रवाह कार्यक्रम अन्तरगत फ्रि वाईफाई सेवाको सोमबार मणिग्राममा एक...
