लुम्बिनी बौद्ध विश्वविद्यालय र देवदह ९ बीच विकास उद्धमशिलता कार्यक्रममा सैद्धान्तिक सहमति
बुटवल । लुम्बिनी बौद्ध विश्वविद्यालयले संचालन गर्न लागेको विकास उद्धमशिलता कार्यक्रमको विश्वविद्यालय र देवदह नगरपालिका वार्ड नम्बर ९ बीच सैद्धान्तिक सहमति भएको छ। शुक्रबार लुम्बिनी बौद्ध विश्वविद्यालय स्कुल अफ डिभलपमेण्ट स्टडिज एण्ड एप्लाइड साइन्सेज्का डीन उकेशराज भुजु र वडा अध्यक्ष...

