बुटवल बहुमुखी क्याम्पसको स्ववियु कार्यालयमा तालाबन्दी
- लुम्बिनी प्रेस संवाददाता
- साउन १५, २०८०
- 268 Shares
-

Read Time:1 Minute, 6 Second
बुटवल । बुटवल बहुमुखी क्याम्पसक्क स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) कार्यालयमा स्ववियु सदस्यहरुले ताला लगाएका छन। आज स्ववियु बैठक आव्हान गरेपनी १ घन्टा सम्म पनि पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा बसेको भन्दै ताला लगाईएको जनाईएको छ।
बिहान ८ बजे बैठक आह्वान गरि ९ बजेसम्म पनि बैठकमा सहभागी नभई स्वबियु पदाधिकारी र सदस्यहरु अनेरास्ववियुको बैठकमा उपस्तिथि भएकोले ताला लगाएको स्वबियु सदस्य सुमन गुरुङले बताए ।
स्वतन्त्र विद्यार्थी युनियन(स्ववियु) बुटवल बहुमुखी क्याम्पसका समानुपातिक सद्स्यहरु सुमन गुरुङ लगायत सामानुपातिक तर्फका नेविसंघ, अखिल क्रान्तिकारी, स्वतन्त्रका स्ववियु सदस्यहरुले तालाबन्दी गरेका हुन ।
प्रतिकृया दिनुहोस्
- पाल्पाको तिनाउमा माछा मार्नेक्रममा ढुँगाले च्यापिएर एक जनाको मृत्यु
- तिलोत्तमा गोल्ड कप : आज अन्तिम सेमिफाइनल, चर्च ब्वाइज र मच्छिन्द्र भिड्दै
- नरैनापुरका अग्निपीडितले पाए राहत सामग्री
- अर्घाखाँचीको सुपादेउरालीबाट फर्किदै गरेको बस दुर्घटना हुदा बर्दघाटका ३ जनाको ज्यान गयो
- तीन जिल्ला समेटेर बुद्ध सर्किट बनाउन लुम्बिनीका मुख्यमन्त्रीलाई सांसद चौधरीको सुझाव
- बाँदरले सताएपछि उपभोक्ताले सरकारसँग माग गरे भरुवा बन्दुक
- अव्यवस्थित बसोबास जग्गाको नापजाँच सुरु, स्थानीय उत्साहित
- प्रदेशका कानुन प्रदेश र प्रदेशवासीको हितमा हुनुपर्छ : सभामुख घर्ती मगर
- बस्ती नै जोखिममा पर्ने गरी दाङको प्लाई उद्योगमा लागेको आगो (तस्वीरहरू)
- राति २ बजेदेखि सुरु भएको प्लाई उद्योगमा आगलागी अझै नियन्त्रणमा आएन
-
अमृतको नेपालकै नमुना महा अभियान १ लाख बिध्यार्थीको माझमा
चैत्र ६, २०८१ -
‘दलित समुदायको सशक्तिकरण लागि दलित एकता आवश्यक ‘
चैत्र ५, २०८१ -
शुद्धोधनको यज्ञोदयमा नेविसंघ विजयी
चैत्र ५, २०८१ -
सैनामैनाको सहिद नारायणमा अनेरास्ववियु विजयी
चैत्र ५, २०८१ -
पाल्पाको शहीद क्याम्पस रामपुरमा हवाइफायर
चैत्र ५, २०८१ -
दाङमा मकै उत्पादन बढ्यो
चैत्र ४, २०८१ -
प्रधानमन्त्री कपः पुलिसको लगातार छैठौं जित
चैत्र ५, २०८१ -
आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन
चैत्र ७, २०८१
लेखकको सम्वन्धमा