सुठौली भन्सारद्वारा लक्ष्यको ४५ प्रतिशत मात्र राजस्व संकलन
कपिलवस्तु । कपिलबस्तु जिल्लाको दोस्रो सबैभन्दा ठुलो भन्सार सुठौली भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०७९÷८० लक्ष्यको जम्मा ४५ मात्र राजस्व संकलन गरेको छ । चालु आर्थिक बर्ष २०७९÷८० मा सुठौली भन्सार कार्यालयको कुल लक्ष्य २ अर्ब ७ करोड ९७ लाख...
