Banner News

चिकित्सा शिक्षा सरोकार संघर्ष समिति लुम्बिनीद्वारा नर्सिङ कलेजमा भर्ना खोल्न माग

चिकित्सा शिक्षा सरोकार संघर्ष समिति लुम्बिनीद्वारा नर्सिङ कलेजमा भर्ना खोल्न माग

बुटवल। रुपन्देहीका चिकित्सा शिक्षा सरोकारवालाहरुले १४ बुदे विधेयक परिमार्जनको माग राख्दै आन्दोलनको घोषणा गरेका छन । सरकारबाट भर्खर ल्याइएको चिकित्सा शिक्षा विधेयकका कारण उत्पन्न समस्या समाधान गर्न माग गर्दै उनीहरु आन्दोलित भएका हुन् । उनिहरुले विधेयक परिमार्जनको विकल्प नरहेको दाबी गरे । चिकित्सा शिक्षा सरोकार संघर्ष समितिको आयोजनामा आइतबार बुटवलमा भएको पत्रकार सम्मेलनमा नेपाल चिकित्सक…

लुम्बिनी विकास कोषद्धारा निपनियाको निरीक्षण, प्राचिन इनारको उद्धार उत्खनन गर्ने

लुम्बिनी विकास कोषद्धारा निपनियाको निरीक्षण, प्राचिन इनारको उद्धार उत्खनन गर्ने

लुम्बिनी। लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालिन माटोद्धारा निर्मित इनारको उद्धार उत्खनन गर्ने भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिन स्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदीकिनारमा रहेको कुषाणकालिन माटोको इनारलाई उद्धार उत्खनन गर्ने भएको हो । रुपन्देहीको लुम्बिनी साँस्कृतीक नगरपालिका वडा न. १२…

  • स्वरोजगार बन्न विद्या र संस्कृतिले रोजेको ‘चटपटे व्यापार’

    स्वरोजगार बन्न विद्या र संस्कृतिले रोजेको ‘चटपटे व्यापार’

    बुटवल।  भुईँमा सानो प्लाई, त्यसमाथि कार्टुन, त्यसमाथि दुई कार्टुन, अनि क्यारेट र माथि प्लाइ अनि प्लाईको माथि चटपटे बनाउन चाहिने सामाग्री । दुई १७ वर्षीया विद्या पाण्डे र संस्कृति घिमिरे यी सामाग्री सहित चाँदवारिमा भेटिन्छन् ।  दैनिक ३  बजे  उनिहरु...

  • बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सरे सेवा नि:शुल्क

    बुटवलमा गर्भवती महिलालाई भिडियो एक्सरे सेवा नि:शुल्क

    बुटवल । बुटवल उपमहानगरपालिकाले गर्भवती महिलाको भिडियो एक्सेर निशुल्क सेवा शुरु गरेको छ। बुटवल ९ र ११ का लागि बुद्धनगरस्थित शहरी स्वास्थ्य केन्द्रबाट नगर प्रमुख खेलराज पाण्डेयले सेवा शुरु भएको घोषणा गरे। सेवा शुरु भएको घोषणा गर्दै नगर प्रमुख पाण्डेयले...

  • बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु, मुहार फेरीने अपेक्षा

    बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु, मुहार फेरीने अपेक्षा

    बुटवल । बुटवलमा सरसफाइ तथा वृक्षरोपण अभियान शुरु भएको छ । साउन १५ गते सोमबारदेखि ४५ दिनसम्म चल्ने अभियानको बुटवल योगीकुटीमा वृक्षरोपण र सरसफाइ गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले शुभारम्भ गरे। अभियान अन्तरगत मुख्य सडकका डिभाइडरमा बिरुवा रोप्ने र...