Banner News

तिलोत्तमाका सबै गाइगोरुलाई लगाईयो लम्पी स्कीन बिरुद्धको खोप

तिलोत्तमाका सबै गाइगोरुलाई लगाईयो लम्पी स्कीन बिरुद्धको खोप

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जिल्लामै पहिलो पटक नगर भित्रका गाई गोरुमा नि:शुल्क रुपमा लम्पी स्कीन विरुद्धको खोप लगाएर सकेको छ। नगरपालिकाले शुक्रबार पशु शाखा जानकीनगरमा एक कार्यक्रमको आयोजना गरी ४ हजार ७४८ पशुमा भ्याकसिन लगाएको जनाएको हो । तिलोत्तमा नगरपालिकाले साउन २१ गतेदेखि पशुमा लम्की स्कीन विरुद्धको खोप लगाउन सुरु गरेको थियो । पशु…

बुटवलबाट जितगढी देखि तामनगरका यात्रुले सहजै पाउदैनन बस चढ्न

बुटवलबाट जितगढी देखि तामनगरका यात्रुले सहजै पाउदैनन बस चढ्न

बसमा छोटो दुरीका यात्रुलाई चढ्न नदिने, चढेकालाई ओह्राल्ने धम्की दिने लगायत गरेको गुनासो गरेका छन्।

  • नेपाली ब्रान्डका पहिरनलगाउने बानी बसाल्न बुटवलमा खुल्यो लुगा घर

    नेपाली ब्रान्डका पहिरनलगाउने बानी बसाल्न बुटवलमा खुल्यो लुगा घर

    बुटवल । बुटवलमा नेपाली लुगा घर सञ्चालनमा आएको छ ।बुटवलको मिलनचोकमा रहेको डेल्टा मार्टमा बुधबार देखि नेपाली लुगा घर सञ्चालनमा आएको हो । नेपालमै उत्पादित अन्तर्राष्टि गुणस्तरका पहिरन सुपथ मुल्यमा ग्राहक सम्म सिधा पुराउने उद्देश्यले नेपाली लुगा घर सञ्चालन गरिएको...

  • परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

    परम्परागत संस्कृति संरक्षणमा मरेङ्गेलीले थाले नयाँ अभियान

    बुटवल । आधुनिक शैलीमा होटलहरुमा तीजका विभिन्न कार्यक्रम भइरहेको बेला मरेङ–रुपन्देही सम्पर्क मन्चले बुटवलमा परम्परागतरुपमा आफ्नै गीत गाएर तीज विशेष कार्यक्रम गरेको छ । बुटवलको जीतगढीस्थित दुर्गा मन्दिरको सभाहलमा रुपन्देही आसपासका मरेङ्गेलीहरुलाई जुटाएर पहिले गाउँघरमा गाइने तीजका भाकाहरु आफै गाएर...

  • संघीयता पूर्ण कार्यान्वयनलाई ‘पूर्ण अधिकार’ दिनुपर्छ : मुख्यमन्त्री चौधरी

    संघीयता पूर्ण कार्यान्वयनलाई ‘पूर्ण अधिकार’ दिनुपर्छ : मुख्यमन्त्री चौधरी

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले संघीययताको पूर्ण कार्यान्वयनका लागि प्रदेश सरकार अधिकार सम्पन्न हुनु पर्ने बताएका छन।प्रदेश सरकार र स्थानीय सरकारले पूर्ण अधिकार नपाएको भन्दै तत्काल अधिकार सम्पन्न गराउन संघीय सरकारसंग आग्रह समेत गरे। गाउँपालिका महासंघको आयोजनामा दाङको...

  • तिलोत्तमा नगरप्रमुख खाणले दिए आफ्नो सेवा सुबिधा वापतको रकमबाट छात्रवृत्ति

    तिलोत्तमा नगरप्रमुख खाणले दिए आफ्नो सेवा सुबिधा वापतको रकमबाट छात्रवृत्ति

    बुटवल । आफ्नो सेवा सुविधा वापत पाउने रकमबाट तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले सामुदायिक विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेका छन। ५९ औं राष्ट्रिय बाल दिवसकोे अवसरमा आज नगरपालिकामै आयोजित कार्यक्रममा उनले नगरभित्रका ४२ वटा सामुदायिक विद्यालयका १४९ जना जेहेन्दार तथा...

  • खेलाडी उत्पादनका लागि बुटवलले विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने

    खेलाडी उत्पादनका लागि बुटवलले विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने

    बुटवल । बुटवल उपमहानगरपालिकाले खेलाडी उत्पादनका लागि बुटवलमा विद्यालयस्तरीय फुटबल प्रतियोगिता गर्ने भएको छ। खेलाडी उत्पादनका लागि विद्यालयस्तरबाटै लगानी गर्ने उदेश्य राखेर विद्यालयस्तरीय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी गरेको बुटवल उपमहानगरपालिका नगर खेलकुद विकास समितिका संयोजक बोनिन पियाले जानकारी दिए।...