Banner News

बुटवल उद्योग वाणिज्य संघ निर्वाचन : हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा, टंक र बिमलराज दुबैको साझा

बुटवल उद्योग वाणिज्य संघ निर्वाचन : हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा, टंक र बिमलराज दुबैको साझा

बुटवल । बुटवल उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि हरीप्रसाद अर्याल प्यानलको उम्मेवारी घोषणा गरिएको छ । शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरी उम्मेवारी घोषणा गरिएको हो । यहि असोज १९ देखि २२ गतेसम्म हुन लागेको ७० औं वार्षिक साधारण सभा तथा २५ अधिवेशनबाट संघको नेतृत्व लिनको लागि अध्यक्ष पदमा संघका पूर्व वाणिज्य उपाध्यक्ष समेत रहनु…

सियारीको प्रभावकारी कार्य : अति विपन्न परिवारलाई आवास प्रदान

सियारीको प्रभावकारी कार्य : अति विपन्न परिवारलाई आवास प्रदान

बुटवल । रुपन्देहीको सियारी गाउँलिकाले अति विपन्न १४ परिवारलाई आवास निर्माण गरिदिएको छ । पालिकाले उपभोक्ता समिति मार्फत निर्माण गरेको आवासको गाँउपालिकाले हस्तान्त्रण समेत गरेको छ । सियारी गाउँपालिका भित्रका अति बिपन्न मध्येका १४ परिवारको पहिचान निर्माण गरिएको आवासलाई सम्बन्धीत परिवारलाई हस्तानत्रण गरिएको हो । गाँउपालिकाले आर्थिक बर्ष २०७९/०८० को बजेटमा विपन्न परिवारको पहिचान गरी…

  • भीम अस्पतालको विकासका लागि सरकारबाट सहयोग नपाएको गुनासो

    भीम अस्पतालको विकासका लागि सरकारबाट सहयोग नपाएको गुनासो

    बुटवल । भैरहवास्थित भीम अस्पतालको विकासका लागि पछिल्लो समय सरकारबाट सहयोग नभएको अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद भण्डारीले बताएका छन् । उनले अस्पताल विकासका लागि विकास समितिले मात्र एक्लै गर्न नसक्ने भएकाले सरकारले सहयोग गर्नुपर्नेमा जोड दिए । अस्पतालबाट...

  • बुटवलमा मंगलबार सन्ध्याकालीन महाआरती हुँदै

    बुटवलमा मंगलबार सन्ध्याकालीन महाआरती हुँदै

    बुटवल। नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाट्टा) को आयोजनामा बुटवलमा सन्ध्याकालीन तिनाउ महाआरती कार्यक्रम हुने भएको छ । विश्व पर्यटन दिवसलाई उपलव्धिमूलक बनाउन असोज ९ गते सन्ध्याकालीन महाआरती कार्यक्रम गर्न लागिएको नाट्टाका लुम्बिनी प्रदेश अध्यक्ष रचना पन्तले जानकारी...