भण्डारथुम भगवती मन्दिरमा पूर्णिमा विषेश सराय नाच एव देवि बिसर्जन भब्य रुपमा सम्पन्न
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक ११, २०८०
- 71 Shares
-

Read Time:1 Minute, 1 Second
अर्घाखाँची । भण्डारथुम भगवती मन्दिर मालारानी गाउँपालिका १ मा पूर्णिमा विषेश सराय नाच एव देवि बिसर्जन भब्य रुपमा सम्पन्न भएको छ।
हरेक वर्ष दशैको पूर्णिमाको अवसरमा यहाँ पूर्णिमा विशेष सरायनाच एव मेला लाग्ने गरेको छ।
कोरोना महामारीका कारणले केही वर्ष निकै न्यून उपस्तिथि रहेको भएपनी यो वर्ष उल्लेख सहभागीता रहेको मालारानी गाउँपालिका १ अध्यक्ष दधिराम आचार्यले जानकारी दिए।
अर्घाखाँचीको प्रसिद्ध अर्घा मन्दीर पछिको दोस्रो ठूलो मन्दिरको रुपमा रहेको यस भण्डारथुम भगवती मन्दिरमा निकै बाक्लो संख्यामा भक्तजन एव मेला भ्रमण गर्न आएका थिए।
हेरौ तस्वीरहरु
प्रतिकृया दिनुहोस्
- जबरजस्ती करणी मुद्दामा पीडितको गोपिनियता भंग गरेको आरोपमा शुद्धोधन गापा अध्यक्ष चौधरी पक्राउ
- प्रचारप्रसारको अभावमा ओझेलमा अनौठो कुवा
- समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
- समृद्धिकाे नयाँ घाेषणा : उत्कृष्ठ कर्मचारीलाइ १ लाख राशीकाे पुरस्कार, याे वर्ष देवा ठाकुरलाइ
- समृद्धिलाई आईएसओ चिन्ह प्रदान
- प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
- लुम्बिनीको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत, भौतिक पूर्वाधार, सुशासन र कृषि प्रमुख प्राथमिकतामा
- समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
- लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशन अन्तर्गत दोस्रो बैठक आज दिउँसो १ बजे बस्दै
- लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
-
प्रवन्ध सम्पादक पन्थी सहित चार जना सम्मानित
जेष्ठ ६, २०८२ -
समृद्धिको आफ्नै ब्राण्ड लुभिस्टिनो प्रोफेसनल लञ्च
जेष्ठ ६, २०८२ -
समृद्धी सैलुन एकेडेमीका ३६६ प्रक्षिक्षार्थी दीक्षित
जेष्ठ ६, २०८२ -
समृद्धिलाई आईएसओ चिन्ह प्रदान
जेष्ठ ६, २०८२ -
लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन आजबाट सुरु
जेष्ठ १, २०८२
लेखकको सम्वन्धमा