पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते
- लुम्बिनी प्रेस संवाददाता
- कार्तिक ६, २०८०
- 39 Shares
-

Read Time:47 Second
बुटवल । पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् ।
आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य सारु घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
घाइते भएका पाँचै जनाको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिकृया दिनुहोस्
- प्रदेशको रणनीतिक विकासका लागि लुम्बिनी र गण्डकी प्रदेश सरकारबीच २१ बुँदे साझा प्रतिबद्धता
- सामाजिक सञ्जाल र चिनजानको बहानामा सहजै मानव वेचविखन, बाहिरियाे डरलाग्दाे तथ्यांक
- सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै
- कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
- करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु
- बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
- शंकरनगर खानेपानीमा बागी उम्मेदवार, कांग्रेस र एमालेमा रडाको
- हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते
- अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य
- तिलोत्तमा १६ मा बालबालिकालाई उद्धोषण तालिम
-
हाटबजार व्यवसायी संघको साधारणसभा फागुन २ गते
माघ २३, २०८१ -
सर्वाधिक राशिकाे शाइन रेसुंगा १० के रन हुँदै
माघ २६, २०८१ -
बुटवलमा टिपरकाे ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
माघ २४, २०८१ -
करेन्ट लागेर रुपन्देहीमा १ जनाको मृत्यु
माघ २४, २०८१ -
अर्गानिक उत्पादनमा जोड गरौंः मुख्यमन्त्री आचार्य
माघ २२, २०८१ -
कांग्रेस लुम्बिनी प्रदेशको सचेतकमा धनलक्ष्मी श्रेष्ठ
माघ २४, २०८१
लेखकको सम्वन्धमा