बुटवल उवासंघको अधिवेशन : स्थानीय तहकाे झल्को दिने गरि चुनाव प्रचार
बुटवल । बुटवल उद्योग वाणिज्य संघको १९ औं अध्यक्ष सहितको नेतृत्व हात पार्न उम्मेदवारहरुले आफ्नो प्रचार अभियानलाई तिब्र पारेका छन् । भोलिदेखि शुरु हुने बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको ७० औँ वार्षिक साधारण तथा २५ औँ अधिवेशनमा नयाँ नेतृत्व आफ्नो...
