Banner News

बुटवलबाट एकीकृत रुपमा राहत सामग्री पठाइने, बुटवल उपमहानगरले २५ लाख र संघसंस्थाले दिए नगद सहयोग

बुटवलबाट एकीकृत रुपमा राहत सामग्री पठाइने, बुटवल उपमहानगरले २५ लाख र संघसंस्थाले दिए नगद सहयोग

बुटवल । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावित क्षेत्रमा एकद्वार प्रणालीबाट राहत सामग्री पठाउनका लागि अपील गरेको छ। गृह मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालयका बैठकहरुको निर्णयबमोजिम बुटवलभित्रका संघसंस्था तथा क्लबहरुलाई एकीकृत रुपमा राहत सामग्री पठाउनका लागि आह्वान गरेको हो। बुटवल उपमहानगरपालिकामा बसेको आइतबार बैठकले बुटवलभित्रका सामाजिक संघ संस्था, व्यक्ति र क्लबहरुले पठाउने राहत सामग्री जाजरकोट र रुकुम…

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य उपकरण र स्वास्थकर्मी सहितको टोलि जाजरकोट पठायो,प्रदेशका गृहमन्त्री समेत जादै

लुम्बिनी प्रदेश सरकारले स्वास्थ्य उपकरण र स्वास्थकर्मी सहितको टोलि जाजरकोट पठायो,प्रदेशका गृहमन्त्री समेत जादै

बुटवल । शुक्रबार राति जाजरकोटको रामीडाँडाँ आसपासलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पमा प्रभावितहरूको उपचार र उद्धारका लागि लुम्बिनी प्रदेश सरकारले स्वास्थ्यकर्मीसहितको टोली पठाएको छ । लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले कर्णालीका मुख्यमन्त्री राजकुमार शर्मासँग सहयोगको आवश्यकताको विषयमा छलफल गरेका थिए । कर्णालीका मुख्यमन्त्री शर्माले तत्काल स्वास्थ्यकर्मीको आवश्यकता बढी रहेको र सहयोगका लागि आग्रह गरेपछि लुम्बिनीका मुख्यमन्त्री चौधरीले…

  • सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

    सीमामा कडाई गर्न बुटवल उद्योग वाणिज्य संघको माग

    बुटवल । बुटवल उद्योग वाणिज्य संघले दशैँ तिहार जस्ता महत्वपूर्ण चाडपर्वहरुमा सीमा नाका खुकुलो बनाएको भन्दै यसलाई तत्काल कडाई गर्न माग गदै भैरहवा भन्सार कार्यलयमा ज्ञापन पत्र बुझाएको छ । संघका उद्योग उपाध्यक्ष सुरज भट्टराईको नेतृत्वमा गएको टोलिले भैरहवा भन्सार...

  • कञ्चनलाई छिट्टै सुकुम्बासी मुक्त पालिका घोषणा गरिने ः उपाध्यक्ष खडका

    कञ्चनलाई छिट्टै सुकुम्बासी मुक्त पालिका घोषणा गरिने ः उपाध्यक्ष खडका

    नबिन घिमिरे / कञ्चन। रुपन्देहीको कञ्चन गाउँपालिकालाई छिटोभन्दा छिटो सुकुम्बासी मुक्त पालिका घोषणा गरिने भएको छ । रुपन्देहीको कञ्चन गाउँपालिकामा सोमबार राष्ट्रिय भूमि आयोगका पदाधिकारी र कञ्चन गाउँपालिकाका जनप्रतिनिधिहरुबीच कञ्चन गाउँपालिकाको सभाहलमा भएको अन्तरक्रियात्मक कार्यक्रममा उक्त प्रतिवद्धता ब्यक्त गरिएको हो...