Banner News

सिडको बारेमा बुटवलमा परामर्श कार्यशाला सम्पन्न

सिडको बारेमा बुटवलमा परामर्श कार्यशाला सम्पन्न

बुटवल । महिला विरुद्ध हुने सबै खाले प्रकारको भेदभाव उन्मुलन गर्ने महासन्धीको छाया प्रतिवेदन सम्बन्धी बुटवलमा परामर्श कार्यशाला सम्पन्न भएको छ । विओण्ड बेइजिङ समितिको आयोजना तथा लुम्बिनी प्रदेश समितिको आयोजनामा बुटवलमा प्रदेश स्तरीय परामर्श कार्यशाला सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रा देबी अर्यालले महिलाहरूमाथिको बिभेद अझै अन्त्य भई नसकेको बताइन्…

भारतबाट भित्रीएका अबैध कुखुराको मासु बिक्रि नगर्न तिलोत्तमाको आग्रह,अबैध मासुको कारोबार देखे पक्राउ गर्न निर्देशन

भारतबाट भित्रीएका अबैध कुखुराको मासु बिक्रि नगर्न तिलोत्तमाको आग्रह,अबैध मासुको कारोबार देखे पक्राउ गर्न निर्देशन

बुटवल । तिलोत्तमा नगरपालिकाले भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिई नगरपालिका क्षेत्रभित्र विक्रि वितरण गर्नेलाई कार्वाही गर्न अनुरोध गरेको छ । तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले मगलबार एक विज्ञप्ति जारी गरि नगरपालिका क्षेत्रभित्र छिमेकी मुलुक भारतबाट अवैध रुपमा कुखुराको मासु भित्रिई यस नगरपालिका क्षेत्रभित्र विक्रिवितरण समेत भएको जानकारी प्राप्त हुन आएकोले यस प्रति गम्भिर ध्यानाकर्षण…

  • तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

    तिलोत्तमा मेलामा परम्परागत उखु कोल र रसेटोले तान्यो दर्शकको ध्यान

    तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा मंसिर १ गतेदेखि तिलोत्तमाको मणिग्राममा “तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम पर्यटन प्रवर्द्धन महोत्सव–२०८०” जारी छ । महोत्सवमा मञ्च(स्टेज)को ठिक अगाडि ७८ वर्षीय वृद्ध गुल्मीका लेखनाथ ज्ञवाली घाममा बसेका छन्...

  • सत्यवतीमा मंसिर ७ देखि ११ गतेसम्म ५ दिन मेला हुँदै

    सत्यवतीमा मंसिर ७ देखि ११ गतेसम्म ५ दिन मेला हुँदै

    बुटवल । पाल्पाको सत्यवती तालमा यसपटक पाँच दिन मेला लाग्ने भएको छ । मंसिरको एकादशीदेखि पूर्णिमा सम्म मंसिर ७ गतेदेखी ११ गतेसम्म मेला लाग्ने सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले आइतबार तालमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए। पाल्पाको...

  • च.न.पा. १२ मा योग तथा स्वास्थ्य जनचेतनामूलक देउसीमा

    च.न.पा. १२ मा योग तथा स्वास्थ्य जनचेतनामूलक देउसीमा

    काठमाडौ । पतंजली योग समिति अन्तगर च.न.पा. १२ स्थीत प्रगतिनगर हरियाली योग साधना केन्द्रले कार्तिक २६ देखी २८ सम्म मानव स्थास्थ, जीवनशैली र योग लक्षित ३ दिने पृथक शैलीको देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ । लक्ष्मी चालिसे तथा प्रतिभा...

  • अन्तरास्ट्रिय स्तरमा पहुँच बढाउदै तिलोत्तमा, पायो सिटीनेटको सदस्यता

    अन्तरास्ट्रिय स्तरमा पहुँच बढाउदै तिलोत्तमा, पायो सिटीनेटको सदस्यता

    बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले बिश्वभरका नगरपालिकाहरुको संस्था सिटीनेट (CITYNET) को सदस्यता प्राप्त गरेको छ । विश्वका नगरहरु बीच आपसि सहयोग र सहकार्यमा जोड दिने मन्चको रुपमा रहेको उक्त संस्थामा प्रवेश गर्ने तिलोत्तमा नयाँ नगरपलिकाहरु मध्ये नेपालकै पहिलो नगरपालिका बनेको...

  • मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्न क्षेत्रफल घटाईने

    मोतीपुर औद्योगिक क्षेत्र निर्माण गर्न क्षेत्रफल घटाईने

    बुटवल । सरकारले २०७२ सालमा रुपन्देहीको मोतीपुर क्षेत्रमा प्रदेशस्तरीय औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय गरेपछि रुपन्देहीका धेरै उद्योगी उत्साहित भएका थिए । तर मोतीपुर क्षेत्रमा अहिलेसम्म सरकारले जग्गा आफ्नो नाममा लिनेबाहेक अरू केही काम पनि गरेको छैन । सरकारले रुपन्देहीमा...