गौतमबुद्ध अन्तराष्ट्रिय बिमानस्थल नियमित उडान नभएपछि भैरहवामा दबाब र्याली
बुटवल । भैरहवा स्थित अन्तराष्ट्रिय विमानस्थलमा नियमित उडान नराखिएको विरोधमा भैरहवामा दबाब र्याली आयोजना गरिएको छ। नियमित उडान नभएपछि सिद्धार्थ सञ्जालले आयोजना गरेकामे विरोध प्रदर्शनमा गृहमन्त्री सन्तोष पाण्डेय सहभागी भएका हुन् । सञ्जालको आयोजनामा रुपन्देहीको भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल...
