Banner News

रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाइने

बुटवल । रुपन्देहीमा ३ लाख भन्दा धेरै बालवालिकालाई दादुरा–रुबेलाको खोप लगाउने तयारी गरिएको छ । एक हजार एक सय खोप केन्द्र मार्फत दुईचरणमा गरेर खोप लगाइँदै छ । खोेप लगाउनका लागि २ हजार २ सय जना स्वास्थ्यकर्मी र ३ हजार ३ सय जना स्वयंसेवक परिचालन गरिने स्वास्थ्य कार्यालय, रुपन्देहीले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार,…

दाङ गोलि काण्ड :  श्रीमतीलाई गोली हान्नुअघि श्रीमानको पत्रमा थियो–अर्को जुनीमा पनि सँगै हुन पाइयोस् !

दाङ गोलि काण्ड : श्रीमतीलाई गोली हान्नुअघि श्रीमानको पत्रमा थियो–अर्को जुनीमा पनि सँगै हुन पाइयोस् !

“…खत्री भन्ने केटासँग लागेको रहीछन्, त्यो केटा मेरो बूढी बिदामा बस्दा कोठामा आउने जाने गरिरहँदो रहेछ,” पत्रमा उल्लेख छ, “मैले थाहा पाएपछि उनीहरुले अब यस्तो नगर्ने सहमति पनि भएको थियो । केही दिन चुप लागेर बस्नुपर्छ भन्दै मलाई मेरो बूढी र त्यो केटा मिलेर अदालतमा सम्बन्ध बिच्छेदको मुद्दा हालेको रहेछ ।”

  • बुटवलमा जापानीज परिकार सुःसिः टेस्टीङ

    बुटवलमा जापानीज परिकार सुःसिः टेस्टीङ

      बुटवल ।यति बेला युवाहरू विदेश जाने क्रम बढिरहेको छ । हातमा सिप लिएर जानेहरू सफल भएका घटना सार्वजनिक भइरहेपछि व्यवहारिक सिप सिकेर बाहिरिनेको सङ्ख्या पनि बढी नै छ ।बरिष्टा तथा बेकरिजको निकै धूमधामका साथ सिकाइने बुटवलमा जापानीज परिकार सुःसिः...

  • भ्रष्टाचारको उजुरीमा लुम्बिनीको कपिलबस्तुमा दोस्रोमा

    भ्रष्टाचारको उजुरीमा लुम्बिनीको कपिलबस्तुमा दोस्रोमा

    कपिलबस्तु । लुम्बिनी प्रदेशमा दोस्रो भ्रष्टाचारको उजुरी कपिलबस्तु जिल्लामा २९२ दर्ता भएको आर्थिक बर्ष ०७९÷८० तथ्याङले देखाएको छ जसमध्ये २०३ वटा फर्छयोट भईसेकेको छ भने ८९ वटा बाकी रहेको पहिलो रुपन्दहेी जिल्लामा ५८१ वटा उजुरी परेको बुटवल उजुरी अनुसन्धान तथ्याङक...

  • रिदिमा सिंजाली बनिन् दीप गायन तारा

    रिदिमा सिंजाली बनिन् दीप गायन तारा

    बुटवल ।रुपन्देहीको बुटवल–८, सुख्खानगरमा अवस्थित दीप बोर्डिङ हाई स्कुलद्वारा आयोजित एघारौँ अन्तर मा. वि. दीप गायन तारा प्रतियोगतामा रिदिमा सिंजाली मगर दीप गायन तारा बनेकी छन् । उनी न्यू होराइजन इङ्लिस बोर्डिङ स्कुलकी छात्रा हुन् । रुपन्देही जिल्लाका कक्षा १२...

  • नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सवमा भवन शिलान्यास तथा उद्घाटन

    नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सवमा भवन शिलान्यास तथा उद्घाटन

    बुटवल ।बुटवल १२ मा रहेको नयाँगाउँ माविले आफनो ६१ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । साे अवसरमा चार कोठे नयाँ भवनको उद्घाटन साथै अर्को भवनको शिलान्यास गरिएको हाे । सामुदायिक विद्यालयमा नमुना विद्यालयको रुपमा पहिचान स्थापना...

  • बुटवल मेला अब समिक्षा गर्ने कि?

    बुटवल मेला अब समिक्षा गर्ने कि?

    तेजेन्द्र सापकोटा साविक लुम्बिनी अञ्चलकाे सदरमुकाम बुटवलमा तत्कालीन राजा विरेन्द्र वीर विक्रम शाहाकाे जन्म दिनकाे अवसार पारेर वि.स २०५४ साल पाैस महिनामा हाल नया बसपार्क (तत्कालीन Timber corporation Nepal) टि सि एन रहेका स्थानमा तत्कालिन उद्योग वाणिज्य संघको नेतृत्वमा मेला...

  • कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

    कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

    बुटवल । बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिबिरको व्यवस्था मिलाईएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकुन भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि उपजको पहिचान गर्नको लागि माटो परीक्षण...