ईप्रका बेलाटारीको सुबिधासम्पन्न भवन निर्माण ,डिआइजी कठायतले गरे उद्घाटन
नवलपरासी । ईलाका प्रहरी कार्यालय बेलाटारी नवलपरासी बर्दघाट सुस्ता पश्चिमको नव निर्मित भवनहरुको उद्घाटन गरिएको छ। बुधबार एक कार्यक्रमका बिच नेपाल प्रहरी लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक कुबेर कठायतले नवनिर्मित भवनहरुको उद्घाटन गरेका हुन। प्रतापपुर गाउँपालिका वडा नम्बर ९...
