Banner News

आज माघे संक्रान्ति पर्व मनाइदै

आज माघे संक्रान्ति पर्व मनाइदै

काठमाडौं । प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे संक्रान्ति पर्व स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी आज देशभर मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले माघ १ गतेलाई मकर संक्रान्ति पनि भनिन्छ । माघे संक्रान्ति अर्थात् माघी पर्वको अवसरमा सरकारले आज देशभर सार्वजनिक विदा दिएको…

दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए

दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए

कपिलवस्तु । पछिल्लो ६ महिनामा कपिलवस्तु जिल्लामा २६ जनाले दुर्घटनाका कारणले ज्यान गुमाएका छन्। कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०÷८१ तथ्याङ्क अनुसार ६ महिनामा दुर्घटना १०२ भएको छ भने जयमध्ये दुर्घटनाबाट २६ ज्यानले गुमाएका हुन। सबैभन्दा बढी दुर्घटना दुई पाङ्ग्रे (मोटर साइकल )बाट ८३ वटा दुर्घटना भएको जस मध्ये दुर्घटनाबाट २६ जना आफ्नो ज्यान…

  • बस दुर्घटना अपडेट : मृत्यु भएका १२ जना मध्ये १० जनाकाे सनाखत

    बस दुर्घटना अपडेट : मृत्यु भएका १२ जना मध्ये १० जनाकाे सनाखत

    बुटवल । नेपालगञ्जबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस दाङ-देउखुरीको भालुवाङस्थित राप्ती नदीकाे पुलबाट खस्दा १२ यात्रुको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् । भे १ ख ३९१२ नम्बरको माउन्टेन एयर न्यू बस शुक्रबार राति करिब १० बजेतिर...

  • राप्ती बस दुर्घटना अपडेट ः मृतक ८ जनाको परिचय खुल्यो

    राप्ती बस दुर्घटना अपडेट ः मृतक ८ जनाको परिचय खुल्यो

    दाङ । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबहाक बस खस्दा मृत्यु भएका १२ जनाको मृत्यु भएको छ। जसमध्ये ८ जनाको सनाखत भएको छ । बाँके जिल्ला बस्ने वर्ष ६० कुसुम बस्नेत, मकवानपुर बस्ने वर्ष ३९ का सौरभ विष्ट, काठमाडौं चन्द्रगिरी बस्ने...

  • कृष्णनगर नाकाबाट दैनिक २ हजार  रोजगारीको लागि भारत जाँदै

    कृष्णनगर नाकाबाट दैनिक २ हजार रोजगारीको लागि भारत जाँदै

    कपिलवस्तु । कपिलबस्तु जिल्लाको कृष्णनगर नाकाबाट दैनिक २ हजार ब्यतिmहरु भारतमा रोजगारीको लागि जाने गरेको छन् । स्वदेशमा रोजगारी नभएको कारणले भारतको बिभिन्न सहरमा रोजगारीको लागि जान बाध्य भएको बताए ,देशमा रोजगारी नभए पछि उनीहरु भारतमा जान बाध्य भएको छन्...

  • ‘अल्लो’का उत्पादनमा लुकेको ‘राष्ट्रियता’

    ‘अल्लो’का उत्पादनमा लुकेको ‘राष्ट्रियता’

    बुटवल । बुटवल १७ मोतिपुरका ७२ वर्षीय कपिलदेव पाण्डे सोमबार बिहान ११ बजे नै श्रीमतीलाई मेला घुमाउन लुम्बिनी एक्स्पो २०८० मा ल्याएका थिए। एक्स्पोमा श्रीमतीलाई सँगै लिएर आएका उनी आज राष्ट्रिय टोपी दिवसमा टोपी लगाउन मन लागेर अल्लोको टोपी किन्न...

  • एक्स्पोमा अर्गानिक मह चखाउँदै सैनामैनाका अधिकारी परिवार

    एक्स्पोमा अर्गानिक मह चखाउँदै सैनामैनाका अधिकारी परिवार

    बुटवल । रुपन्देही व्यापार संघले सञ्चालन गरेको लुम्बिनी एक्स्पो २०८० मा ७ स्टलमा मौरी जन्य उत्पादन राखिएका छन्। केही रुपन्देहीका छन् भने धेरै अन्य जिल्लाका । स्टल घुम्दै जाँदा २६ नम्बर स्टलमा श्री रामापुर मौरी स्रोत केन्द्र ले आफ्नो उत्पादन...