वडा अध्यक्ष पठाकले गरे नौलो काम, आफ्नो सुबिधाबाट दुई नागरिकलाई सुबिधा
बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ मा वडा अध्यक्ष गणेशप्रसाद पाठकले आफूले पाउने सुविधाबाट वडामा दुईजना कर्मचारी राखेर नागरिकलाई थप सुविधा प्रदान गर्दै आउनु भएको छ । आफू वडा अध्यक्षमा निर्वाचित भए लगत्तै वडा बासी नागरिकको सेवालाई ध्यान...

