दिदी बहिनीको ‘जिएल हस्तकला’ले खिच्यो लुम्बिनी एक्स्पो दर्शकको ध्यान
बुटवल । बुटवल नयाँ बसपार्ककी गीता थापाका श्रीमानको ठेक्कापट्टाको काम थियो। बिहानी घरधन्दा सकेपछि गृहणि महिलाहरूको घरमा काम नभएपछि सुत्ने समयको सदुपयोग गर्दै हस्तकला तालिम लिइन। खाली समयमा गुडिया बनाउने, ऐना-झुला, कुसन बनाउने तालिम लिएकी उनले यही क्षेत्रमा काम गरेर...
