Banner News

रानीकुवा क्षेत्र र बोलबमधामलाई लुम्बिनीसँग जोडेर सैनामैनाको पर्यटकीय विकास गर्न सुझाव

रानीकुवा क्षेत्र र बोलबमधामलाई लुम्बिनीसँग जोडेर सैनामैनाको पर्यटकीय विकास गर्न सुझाव

सैनामैना । रुपन्देहीको सैनामैना क्षेत्रलाई लुम्बिनीसँग जोडेर पर्यटकीय विकास गर्नुपर्नेमा सम्बद्ध सरोकारवालाहरुले धारणा व्यक्त गरेका छन्। सैनामैना पर्यटकीय सम्भावना बोकेको नगर भएको र यहाँका धार्मिक, ऐतिहासिक, पुरातात्वीक र प्राकृतिक स्थलहरुको व्यवस्थित तरिकाले प्रवद्र्धन र विकास हुनुपर्ने उनीहरुको भनाइ छ । छैटौ राष्ट्रिय सैनामैना, कृषि, पर्यटन, प्रवधि तथा औद्योगिक व्यापार महोत्सवको अवसरमा मंगलबार महोत्सव स्थल मुर्गियामा…

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेह क्लिनिक सञ्चालन, मधुमेहका बिरामीलाई थप सहज हुने विश्वास

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मधुमेह क्लिनिक सञ्चालन, मधुमेहका बिरामीलाई थप सहज हुने विश्वास

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले मधुमेह क्लिनिक सञ्चालनमा ल्याएको छ। आईतवार बिहान एक कार्यक्रमको आयोजना गर्दै अस्पतालले क्लिनिक शुभारम्भ गतेको हो। क्लिनिकको लुम्बिनी प्रादेशिक अस्पताल बिकास सामिति अध्यक्ष जीवन प्रसाद वझा, मेडिकल सुपरिटेन्डेन्ट डा सुदर्शन थापा लगायतले उद्घाटन गरेका हुन। अस्पतालका अध्यक्ष जीवन वझाले सोमबार क्लिनिकको उद्घाटन गर्दै यस कार्यक्रमलाई थप बृहत् बनाउनु पर्नेमा…

  • लुम्बिनीका मुख्यमन्त्री चौधरी भन्छन – पार्टीको निर्देशन एकै किसिमको आओस

    लुम्बिनीका मुख्यमन्त्री चौधरी भन्छन – पार्टीको निर्देशन एकै किसिमको आओस

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले पार्टीबाट आउने निर्देशन केन्द्रका सबैबाट एकै किसिमको आउनु पर्नेमा जोड दिएका छन। बुटवलमा आयोजित काङ्ग्रेस लुम्बिनीको प्रथम प्रदेश सम्मेलनमा बोल्दै मुख्यमन्त्री चौधरीले केन्द्रले एकै किसिमको निर्देशन दिएमा तलको तहले सहि तरिकाले काम...

  • काङ्ग्रेस लुम्बिनीको प्रदेश सम्मेलन शुरु

    काङ्ग्रेस लुम्बिनीको प्रदेश सम्मेलन शुरु

    बुटवल । नेपाली काँग्रेसको लुम्बिनी प्रदेशको पहिलो सम्मेलन शुरु भएको छ। बुटवलको बुटवल सम्मेलन केन्द्रमा शुरु भएको प्रदेश सम्मेलनलाई पार्टी सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता डा. शेखर कोईराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री...

  • तिलोत्तमा महोत्सवमा आज लाहुरे सहितका कलाकार प्रमुख आकर्षक

    तिलोत्तमा महोत्सवमा आज लाहुरे सहितका कलाकार प्रमुख आकर्षक

    तिलोत्तमा । तिलोत्तमा उद्योग वाणिज्य संघ तिलोत्तमा रुपन्देहीको आयोजनामा मणिग्राममा रहेको मेलास्थलमा सञ्चालित तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला तथा कृषि एवम् पर्यटन प्रवद्र्धन महोत्सव २०८० मा जनसहभागिता बढिरहेको छ । मंसिर १ गतेबाट सञ्चालित मेलामा दर्शकको माग अनुसार १७ गते...

  • पेट सम्बन्धि उपचार गर्ने ग्यास्ट्रो अब बुटवलमा, शुभारम्भमा विशेष छुट

    पेट सम्बन्धि उपचार गर्ने ग्यास्ट्रो अब बुटवलमा, शुभारम्भमा विशेष छुट

    बुटवल । पेट सम्बन्धी सम्पूर्ण उपचार सेवा सहित बुटवलमा ग्यास्ट्रो सेन्टर प्रालि सञ्चालनमा आएको छ । लुम्बिनी प्रदेश पेट कलेजो तथा आन्द्रा रोग सम्बन्धी सम्पूर्ण बिरामीहरू उपचारको लागि काठमाडौं पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने उद्देश्य सहित विशेषज्ञ टिमले बुटवल उपमहानगरपालिका वडा...

  • हिंसाबिरुद्ध सचेतना जगाउन कञ्चनमा सडक नाटक प्रदर्शन

    हिंसाबिरुद्ध सचेतना जगाउन कञ्चनमा सडक नाटक प्रदर्शन

    कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको आयोजनामा कञ्चनको वडा नं. ५ मा रहेको ज्ञाननिकेतन माध्यमिक विद्यालयमा आईतबार लागूऔषध दुव्र्यसनी, बालविवाह, बहुबिबाह र घरेलु हिंसाविरुद्ध जनचेतनामूलक सडक नाटक प्रदर्शन गरिएको छ । लैगिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तरगत आईतवार सडक नाटक प्रदर्शन...