Banner News

खुद्रा किरानाको देउसी भैलो एवं शुभकामना आदानप्रदान

खुद्रा किरानाको देउसी भैलो एवं शुभकामना आदानप्रदान

बुटवल । खुद्रा किराना व्यवसायी संघको आयोजनामा शुभ दीपावली, नेपाल सम्बत ११४४ एवं छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम २०८० सम्पन्न भएको छ । बुटवलमा रहेको लुम्बिनी फलफूल तरकारी थोक बजार केन्द्रमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रमको उद्घाटन गर्दे बुटवल उपमहानगरपालिका उपप्रमुख सावित्रीदेवी अर्यालले तिहार पर्वले दाजुभाइ र दिदिबहिनिको सम्बन्धलाई बलियो…

रुपन्देहीमा मेलाको माहोल शुरु,तिलोत्तमामा मंसिर १ गतेदेखि व्यापार मेला हुँदै

रुपन्देहीमा मेलाको माहोल शुरु,तिलोत्तमामा मंसिर १ गतेदेखि व्यापार मेला हुँदै

बुटवल । तिलोत्तमा उद्योग वाणिज्य संघले मंसिर १ देखि मंसिर १२ गते सम्म तेस्रो राष्ट्रिय औद्योगिक व्यापार मेला आयोजना गर्दैछ । “सवल अर्थतन्त्रको आधार, कृषि पर्यटन, उद्योग र व्यापार” भन्ने मूल नाराका साथ संघले मेला आयोजना गर्न लागेको अध्यक्ष गुणानिधि भण्डारीले जानकारी दिए । मेलाको जानकारी दिन शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष भण्डारीले मेलामा…

  • तिहारको पूर्वसन्ध्यामा बुटवलमा तीनदिने दीपावली महोत्सव हुने

    तिहारको पूर्वसन्ध्यामा बुटवलमा तीनदिने दीपावली महोत्सव हुने

    बुटवल । बुटवलमा दीपावली महोत्सव हुने भएको छ । नेपालीहरुको महान पर्व दीपावलीको अवसर पारेर बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजनामा बुटवलको मुख्य बजार अमरपथ क्षेत्रमा यहि कात्तिक २५, २६ र २७ गते तीन दिने ‘दीपावली महोत्सव–२०८०, बुटवल’ गर्न लागिएको...

  • चौराहा हस्पिटलले जोगाइदिएको सुरजको खुट्टा

    चौराहा हस्पिटलले जोगाइदिएको सुरजको खुट्टा

    बुटवल । गाडी रोक्ने क्रममा खुट्टामाथि छोटा हात्ती गुडेपछि भाँचिएको कपिलवस्तुको बाणंगंगा नगरपालिकाका बुड्डीका सुरज खनालको खुट्टाको सफल अपरेसन भएको छ ।२६ दिनअघि गाडी रोकाउने क्रममा छोटा हात्ती खनालको खुट्टामा चढ्दा उनको पैताला तिरको भाग निकै थिचिएर फुटेको थियो ।...

  • छोरा गुमाउनुको पिडा

    छोरा गुमाउनुको पिडा

    म सुवास यादव, मेरो छोरा विश्वास यादव संस्कार इंग्लिस बोर्डिंग स्कुल, सियारी गा.पा. वडा नं. ४, शिवपुर, रुपन्देहीमा कक्षा ९ मा अध्ययनरत विद्यार्थी थियो । विश्वाश ६/७ वर्षकै उमेरदेखि पढाईसंगै अतिरिक्त क्रियाकलापमा रुची राख्ने, विभिन्न विषयहरु बुझ्न खोज्ने, बुझेको विषयमा...

  • द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाकाे जोड

    द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाकाे जोड

    बुटवल । द्वन्द्वपीडितलाई परिपुरण मार्फत सम्बोधन हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन । मानव अधिकारका लागि महिला एकल महिला समुह रुपन्देहीको आयोजनामा आयोजित द्वन्द्व पीडित तथा सीमान्तकृत व्यक्तिहरूका साझा सबाल माथी सरोकारवाला निकायसंग अन्यरकृयामा बोल्ने बक्ताहरुले उक्त कुरामा जोड दिएका हुन...

  • बुटवलमा प्रर्दशन गरे पौराणिक भैरव नाच (फोटो फिचर)

    बुटवलमा प्रर्दशन गरे पौराणिक भैरव नाच (फोटो फिचर)

    बुटवल । होटल तथा रेष्टुरेन्ट तथा ब्यवसायी संघ रुपन्देहीले अर्घाखाँची नेवा समाजको सहकार्यमा बुटवलमा भैरव नाच प्रर्दशन गरिएको छ । कार्यक्रममा संघका प्रमुख सल्लाहकार माधव नेपालले हाम्रो देश बहुधार्मिक, बहुसास्कृतिक, बहुभाषिक भएको भन्दै यसको प्रचारप्रसार र संरक्षणमा सबै लाग्नुपर्ने बताए...