Banner News

पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते

पाल्पामा आजपनि दुर्घटना ; ५ जना घाइते

बुटवल । पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् । आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य सारु घाइते भएका जिल्ला…

महानवमी पर्व आज सोमबार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

महानवमी पर्व आज सोमबार नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदै

महानवमीका अवसरमा कोतहरूमा हर्षबढाइँका साथ कोतपूजा र निशानापूजा गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक र गुल्महरूमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ ।

  • बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

    बडादसैँको आठौँ दिन : महाअष्टमी पर्व मनाइँदै

    बुटवल । आश्विन शुक्ल अष्टमीका दिनमा मनाइने महाअष्टमी पर्व आज नेपालीहरूले बडादसैँका रूपमा दुर्गा भवानीको विशेष पूजाआराधना गरी भव्यरूपमा मनाउँदैछन् । बडादसैँको आठौँ दिन आज महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआराधना गरिन्छ । महाअष्टमीको दिन दुर्गा भवानीलाई शक्तिशाली बनाउने दिन...

  • दशैंमा होटल पौवामा ‘सराय नृत्य’ प्रदर्शन गरिने

    दशैंमा होटल पौवामा ‘सराय नृत्य’ प्रदर्शन गरिने

    बुटवल । हिन्दूहरुको महान पर्व वडादशैंलाई उत्सवका रुपमा मनाउन रुपन्देहीको तिलोत्तमामा अवस्थित होटल पौवाले ‘सराय नृत्य’(नाच) प्रदर्शन गर्ने भएको छ । लुम्बिनी प्रदेशको पहिचानका रुपमा रहेको सराय नृत्यबारे नयाँ पुस्तालाई जानकारी गराउने तथा संस्कृति संरक्षणका लागि टेवा पुग्ने गरी यही...

  • बुटवल हिल्स र आधुनिक समाज डेन्टल बिच सम्झौता

    बुटवल हिल्स र आधुनिक समाज डेन्टल बिच सम्झौता

    बुटवल । बुटवलमा सञ्चालित लुम्बिनी केबलकार प्रा . लि र आधुनिक समाज डेन्टल बुटवल बिच दाँत तथा मुख उपचारमा स्वस्थ मुख अभियान अन्तरगत दुई पक्षबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । लुम्बिनी केबल कार कम्पनी सामाजिक उत्तरदायित्व अन्तरगत मुख स्वास्थ्यलाई...

  • रगत संकलनका लागि उपकरण सहितको मोवाईल भ्यान संचालन

    रगत संकलनका लागि उपकरण सहितको मोवाईल भ्यान संचालन

    बुटवल । रक्तसंचार केन्द्र बुटवलले रगत संकलनका लागि मोवाईल भ्यान शुरु गरेको छ । एक समारोहका विच बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेले सो भ्यानको विधिवत पुर्जा अर्चना गरि शुरुवात गरे । नवदुर्गा अन्तरगतको पहिलो दिन घटस्थापनको अवसर पारेर भ्यानको औपचारिक...