दुर्घटनाबाट छ महिनामा २६ जनाले ज्यान गुमाए
- गुलाम अलि
- पुस २८, २०८०
- 194 Shares
-
कपिलवस्तु । पछिल्लो ६ महिनामा कपिलवस्तु जिल्लामा २६ जनाले दुर्घटनाका कारणले ज्यान गुमाएका छन्।
कपिलवस्तु ट्राफिक प्रहरी कार्यालयको आर्थिक वर्ष २०८०÷८१ तथ्याङ्क अनुसार ६ महिनामा दुर्घटना १०२ भएको छ भने जयमध्ये दुर्घटनाबाट २६ ज्यानले गुमाएका हुन।
सबैभन्दा बढी दुर्घटना दुई पाङ्ग्रे (मोटर साइकल )बाट ८३ वटा दुर्घटना भएको जस मध्ये दुर्घटनाबाट २६ जना आफ्नो ज्यान गुमाएको छन् भने घाइते सङ्ख्या ८७ रहेको छ ।
ट्रक बाट २ जनाको मृत्यु भएको छ , भने बसबाट २ जना मृत्यु , जिपबाट २ जना , ट्याक्टरबाट २ जना र अन्यबाट २ जनाको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालयका प्रमुख निरीक्षक अनीश भण्डारीले जानकारी दिए ।
दुर्घटनाबाट मृत्यु हुनेमा पुरुष १६ रहेको छन् भने ६ जना महिला , बालक ३ जना र १ जना बालीका रहेको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले देखाएको छ ।
दुर्घटना बढी भित्री सडक बढी भएको दुर्घटनाको प्रमुख कारण चालको लापरवहि , मादक पदार्थहरू सेवन गरेर गाडी चलाउने तीव्र गतिमा गाडी चलाउने पैदल यात्रीहरूमा जनचेतनाको कमीले गर्दा दुर्घटना बढी भएको बताए ।
६ महिनाको अवधिमा २० हजार ७६ सवारी र ढुवानीका साधनहरु कारबाहीमा परेको ट्राफिक प्रमुख भण्डारीले जानकारी दिए यात्रु र चालकको सुरक्षाको लागि नियम उल्लङ्घन गर्ने ढुवानी तथा सवारी साधनलाई गरिएको कारबाहीमा गरेको ट्राफिक कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्
- गगन थापा नेतृत्वको कांग्रेस आधिकारिक भएको निर्वाचन आयोगको निर्णय
- पूर्णबहादुरको चेतावनी– निर्वाचन आयोगले कांग्रेसलाई आन्दोलनमा जान बाध्य नपारोस्
- दाङका तीन वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना
- निर्वाचन आयोगमा सुरक्षा व्यवस्था कडा, कांग्रेस कार्यकर्तालाई रोकियो
- निर्वाचन आयोगमा नेपाली कांग्रेसको धर्ना
- देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
- विशेष महाधिवेशनले जे निर्णय गर्छ, त्यो निर्वाचन आयोगले मान्छ : गगन थापा
- फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
- गगन, विश्व र फरमुल्लाहलाई साधारण सदस्यबाटै निष्कासन गर्ने कांग्रेस निर्णयमा के लेखिएको छ ?
- गगन–विश्वलाई गरिएको कारबाही महाधिवेशनले गर्यो खारेज
-
बुटवलमा भोलिदेखि सातौँ राष्ट्रपति रनिङ शिल्ड
पुस २५, २०८२ -
देउवाले लेखेको पत्र निर्वाचन आयोग पुग्यो
पुस ३०, २०८२ -
फुट्यो कांग्रेस ! रुख र चारतारा कसले पाउला ?
पुस ३०, २०८२ -
गायक प्रशान्त तामाङको निधन
पुस २७, २०८२ -
कपिलवस्तुको रेस्टुरेन्टबाट ६ जुवाडे पक्राउ
पुस २८, २०८२


लेखकको सम्वन्धमा