Banner News

नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सवमा भवन शिलान्यास तथा उद्घाटन

नयाँगाउँ माविको ६१ औँ बार्षिकोत्सवमा भवन शिलान्यास तथा उद्घाटन

बुटवल ।बुटवल १२ मा रहेको नयाँगाउँ माविले आफनो ६१ औँ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्य रुपमा मनाएको छ । साे अवसरमा चार कोठे नयाँ भवनको उद्घाटन साथै अर्को भवनको शिलान्यास गरिएको हाे । सामुदायिक विद्यालयमा नमुना विद्यालयको रुपमा पहिचान स्थापना गर्दै आएको विद्यालयको शनिबार बिबिध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । कार्यक्रमको बुटवल उपमहानगरपालिका प्रमुख…

कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

कृषि मेलामा निःशुल्क माटो र बाली परीक्षण शिविर

बुटवल । बुटवलमा सञ्चालन गर्न लागिएको राष्ट्रिय प्राङ्गारिक कृषि मेला–२०८० मा किसानहरुको लागि निःशुल्क माटो र बाली परीक्षण शिबिरको व्यवस्था मिलाईएको छ । किसानले बढीभन्दा बढी लाभ उठाउन सकुन भन्ने उद्देश्यले प्रतिस्पर्धी क्षेमताको कृषि उपजको पहिचान गर्नको लागि माटो परीक्षण शिविर राखिएको हो । त्यस्तैगरी किसानले लगाएको बालीनालीमा रोगव्याधीको समस्या पहिचान गर्न र त्यसको उपचारको…

  • बागेश्वरी संगीतालयमा कोहि किन बर्बाद होस मञ्चन हुने

    बागेश्वरी संगीतालयमा कोहि किन बर्बाद होस मञ्चन हुने

    बुटवल । बुटवल ९ मिलनचोकमा रहेको बागेश्वरी संगीतालयमा फागुन ६ गतेदेखि १५ गते सम्म कोहि किन बर्बाद होस नाटक मञ्चन हुने भएको छ। द नेक्स्ट लेभल प्रोडकसनको ब्यानरमा मनोविज्ञानमा आधारित नाटक कोहि किन बर्बाद होस मञ्चन हुन लागेको पत्रकार सम्मेलन...

  • बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने

    बुटवल मेयर कपको फाइनलमा अक्सफोर्ड र नवीन भिड्ने

    बुटवल । बुटवल उपमहानगरपालिकाद्वारा सञ्चालित प्रथम विद्यालयस्तरीय बुटवल मेयर कप फुटबल प्रतियोगिताको फाइनलमा अक्सफोर्ड मावि र नवीन औद्योगिक मावि भिड्ने भएका छन्। आइतबार भएको सेमीफाइनल खेलमा स्कलर्स होमलाई ३-० को गोलअन्तरले हराउँदै अक्सफोर्ड मावि फाइनल प्रवेश गरेको हो भने उजिरसिंह...