देशकै सर्वोत्कृष्ट नगर भएकोमा नगरप्रमुख पाण्डेयले दिए बुटवलबासीलाई बधाई
बुटवल- बुटवल उपमहानगरपालिकाले स्थानीय आर्थिक विकासमा देशकै सर्वोत्कृष्ट भएकोमा बुटवलबासीलाई बधाई तथा धन्यवाद दिएको छ । आर्थिक वर्ष २०७९/८० मा देशभरका नगरपालिकामध्ये सर्वोत्कृष्ट भई ‘म्युनिसिपल एक्सिलेन्स अवार्ड’ पाएकोमा नगर प्रमुख खेलराज पाण्डेयले बुटवलबासीको साथ, सहयोग र समर्थनमा बुटवल उत्कृष्ट हुन...
