Banner News

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउन लुम्बिनीबाट ५ बुँदे संकल्पसहित घोषणा

नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउन लुम्बिनीबाट ५ बुँदे संकल्पसहित घोषणा

बुटवल । लुम्बिनीमा आयोजित विराट चक्रविज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण ५ बुँदे संकल्पपत्रसहित शनिबार समापन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डाको उपस्थितीसहित गरिएको समापनमा नेपाललाई शान्ति पर्यटन केन्द्र बनाउने संकलप गरिएको छ । ध्यान, योग र पूर्वीय चिकित्सा पद्धतिका माध्यमबाट नेपाललाई शान्ति पर्यटन केन्द्रको रूपमा विकास गर्दै देशको समृद्धिमा योगदान पुर्‍याउने संकल्प गरिएको हो…

पश्चिम नेपाल बस ब्यबसायी प्रालिमा निर्वाचित प्रतिनिधिहरुको जिम्मेवारी बाँडफाट

पश्चिम नेपाल बस ब्यबसायी प्रालिमा निर्वाचित प्रतिनिधिहरुको जिम्मेवारी बाँडफाट

बुटवल । पश्चिम नेपाल बस ब्यबसायी प्रालिको दोश्रो अधिवेशनबाट निर्वाचित संचालक समितिहरुको जिम्मेवारी बाडफाँट गरिएको छ । निर्वाचित सञ्चालक समितिहरुको शुक्रबार सम्पन्न सपथग्रहणसँगै बसेको बैठकले अध्यक्षमा दधिराम खरेललाई चयन गरेको छ । यसैगरि बैठकले प्रबन्ध संचालकमा रामचन्द्र भुसाल र कोषाध्यक्षमा मोहन पि.एस.लाई सर्वसम्मत चयन गरिएको अध्यक्ष खरेलले बताए । समितिको दुर्घटना न्यूनिकरण तथा सवारी व्यवस्थापन…

  • सेवा बिस्तार गर्दै बुटवल र भैरहवामा पठाओ,’राइडर’लाई आवेदन खुला

    सेवा बिस्तार गर्दै बुटवल र भैरहवामा पठाओ,’राइडर’लाई आवेदन खुला

    राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले मुलुकभर थप १७ सहरमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा छिट्टै थप सहरमा उपलब्ध गराउन लागिएको पठाओ...

  • “अटिजमको शिक्षाले पिडित बालबालिकालाई सहि ब्यवस्थापन गर्न सकिन्छ”

    “अटिजमको शिक्षाले पिडित बालबालिकालाई सहि ब्यवस्थापन गर्न सकिन्छ”

    बुटवल । पछिल्लो समय बालबालिकाहरुमा देखिएको अटिजम बाट ग्रस्त बालबालिकाहरुलाइ सहि ब्यवस्थापन गर्न अभिभावकलाई अटिजम सम्बन्धि शिक्षा प्रदान गर्नुपर्ने सरोकारवालाले बताएका छन। विश्व अटिजम दिवसको अवसरमा अटिजमको बारेमा बुटवलमा आयोजित अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले बालबालिकाहरुको बौद्धिक क्षमता सामान्य भन्दा फरक...

  • पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

    पश्चिम नेपाल बस व्यसायीमा खरेल समूहको प्यानलै विजयी

    बुटवल । पश्चिम नेपाल बस व्यवसायी प्रा.लि. को शनिबार सम्पन्न अधिवेशनमा दधिराम खरेल नेतृत्वको प्यानलै विजयी भएको छ । प्रा.लि.को दोस्रो अधिवेशनमा आगामी ४ वर्षको नेतृत्व चयनका लागि भएको निर्वाचनमा अध्यक्षका उम्मेद्वार खरेलले १४३६ मतसहित विजयी भएका हुन् । यसैगरी...

  • भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

    भैरहवाको ‘सिद्धार्थ भिलासा’लाई ‘पाँच तारे होटल’को मान्यता

    भैरहवा । २६ बर्षको हस्पिटालिटी अनुभव भएको सिद्धार्थ हस्पिटालिटी ग्रुपले सन्चालन्मा ल्याएको भैरहवाको 'सिद्धार्थ भिलासा'ले पाँच तारे होटल स्तरको मान्यता पाएको छ । 'भिलासा' सिद्धार्थ ग्रुपको लग्जरी ब्राण्ड हो । पर्यटन विभागले हालै होटलको स्थलगत अनुगमन तथा निरीक्षण गरी स्तरउन्नति...