Banner News

पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?

पसिना बगाउनेहरूलाई हेलाहोचो गरेर कसरी आऊला समृद्धि ?

– डा. तारानाथ भट्टराई ‘श्रमबिना कुनै पनि कुराको विकास सम्भव हुँदैन’ दार्शनिक सोफेकेलेसको यो पङ्क्तिले श्रमको महत्त्व प्रस्ट पारेको छ । हरेक सीप विकासको सुरुवात श्रमसँगै हुन्छ भन्ने आशय विश्वविख्यात दार्शनिक जोन डिवेको रहेको छ । त्यसैगरी श्रमबिना समाज अगाडि बढ्न नसक्ने तथा श्रमले नै समाज संरचनाको विकासको निमित्त शान्तिपूर्ण क्रान्ति अगाडि बढाउने दाबी महात्मा…

ऐतिहासिक महत्व बोकेको मालिकाधाम झिरमथाना

ऐतिहासिक महत्व बोकेको मालिकाधाम झिरमथाना

नारायण भट्टराई लुम्बिनी प्रदेश अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं ६ को ठुलापोखरा , बाझापोखरा देखि केही दक्षीण तर्फको चुचुरा को नाम हो झिरम्थाना जहां श्री मालिका देवीको मन्दिर अवस्थित छ । ठूलापोखरा नै एउटा एतीहासिक पवित्र पर्यटकीय क्षेत्र मानिन्छ ,केही समय यस्ले विश्राम लिएको मात्र हो । लुम्बिनी प्रदेश भन्नाले गौतम बुद्ध जन्मेको देश…

  • आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

    आज अन्तराष्ट्रिय श्रमिक दिवस, सार्बजनिक बिदा

    काठमाडौँ । आज अन्तर्राष्ट्रिय श्रमिक दिवस। ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै १३५ वर्षअघि अमेरिकाको सिकागो सहरका श्रमिकले सडकमा ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा हरेक वर्ष मे १ का दिन...

  • कर्मचारी एशोसिएसनको २७ औँ स्थापना दिवस मनाईयो

    कर्मचारी एशोसिएसनको २७ औँ स्थापना दिवस मनाईयो

    बुटवल । नेपाल नगरपालिका कर्मचारी एशोसिएसन २७ औं स्थापना दिवसको अवसरमा विगत वर्षहरुमा जस्तै यस वर्षमा पनि नेपाल नगरपालिका कर्मचारी एशोसिएसन ईकाइ समिति बुटवल उपमहानगरपालिकाको आयोजनामा विभिन्न कार्यक्रम गरि मनाएको छ । आज बैशाख १६ गते बुटवल वडा नं. ७...

  • सवारी चालकहरुलाई प्रशिक्षण

    सवारी चालकहरुलाई प्रशिक्षण

    बुटवल । देशभर सवारी दुर्घटना बढिरहेको अवस्थामा पश्चिम नेपाल बस व्यवसायी प्रालि बुटवलले सवारी चालक तथा परिचालकहरुलाई प्रशिक्षण संचालन गरिरहेको छ। सडक दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति न्युनीकरण गर्ने लक्ष्यसहित प्रालिमा आवद्ध चालक तथा सहचालकहरुलाई प्रशिक्षण संचालन गरिएको प्रालिले...

  • बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र

    बुटवल उपमहानगरले तयार पार्‍यो मुख्य ४ भाषामा नागरिक बडापत्र

    बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले मुख्य चार भाषामा नागरिक बडापत्र सञ्चालनमा ल्याएको छ । कार्यालयमा सेवा लिन आउने विभिन्न भाषाभाषीका सेवाग्राहीको सहजताका लागि बुटवल उपमहानगरपालिकाले मंगलबारदेखि नेपालीसहित, थारु, मगर र नेपाल (नेवारी) भाषामा बडापत्र सञ्चालनमा ल्याइएको हो । बुटवल उपमहानगरमा...

  • तस्वीरमा हेर्नुहोस सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य

    तस्वीरमा हेर्नुहोस सिद्धबाबा सुरुङमार्ग निर्माण कार्य

    बुटवल । 'मृत्यु मार्ग'ले परिचित बुटवल-पाल्पा सडक खण्ड अन्तरगत सिद्धबाबामा सुरुङ मार्ग निर्माणको काम भैरहेको छ । सिद्धार्थ राजमार्ग अन्तरगत तिनाउ गाउँपालिका-३, दोभानमा निर्माण भइरहेको सुरुङमार्ग ठेक्का सम्झौता भएको दुई वर्षमा १२ प्रतिशत मात्रै पूरा भएको छ। पाँच वर्षमा सक्ने...