Banner News

सरकारको आयु ४ दिन मात्र छ : उपेन्द्र यादव

सरकारको आयु ४ दिन मात्र छ : उपेन्द्र यादव

कपिलवस्तु । जनता समाजबादी पार्टी नेपालको अध्यक्ष उपेन्द्र यादवले सरकारको आयु ४ दिन मात्रै रहेको बताएका छन। कपिलवस्तु तौलिहवामा आयोजित अगुवा कार्याकर्ता भेटघाटमा यादबले गठबन्धन भित्र धेरै बिबाद रहेकोले आयु अब ४ दिन मात्रै रहेको दाबी गरे। उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्बो पार्टी फुटाईदिएको आरोप समेत लगाए। उनले अहिलेको सरकार समाजबादी पार्टीसँग बैईमान गरेको…

लुम्बिनी मातहतका अस्पतालमा मेसु हेरफेर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेसुमा पुन डा. ईन्द्र ढकाल नियुक्त

लुम्बिनी मातहतका अस्पतालमा मेसु हेरफेर, लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेसुमा पुन डा. ईन्द्र ढकाल नियुक्त

बुटवल । पटक पटक फेरबदल भईरहेको लुम्बिनी प्रदेश सरकारले परिवर्तन गरेका मेसुहरुको स्थानान्तरण एवं हेरफेर गरेको छ। शुक्रबार बसेको प्रदेश मन्त्रीपरिषद बैठकले लुम्बिनी प्रादेशिक अस्पतालको मेडिकल सुपरिटेन्डेन्टको रुपमा डा.इन्द्र ढकाललाई नियुक्त गर्ने निर्णय गरेको छ। यसअघि नियुक्त भएका मेसु डा. सुदर्शन थापालाई हटाउदै यस अघि समेत मेसु रहेका डा. ढकाललाई नियुक्त गरिएको स्वास्थ्य मन्त्री दिपेन्द्र…

  • बुटवललाई मिडिया सिटी बनाउने नगर प्रमुख पाण्डेको घोषणा

    बुटवललाई मिडिया सिटी बनाउने नगर प्रमुख पाण्डेको घोषणा

    बुटवल । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले बुटवललाई मिडिया सिटी बनाउने घोषणा गरेका छन् । शुक्रबार राष्ट्रिय दलित पत्रकार संघ नेपालको पाँचौ स्थापना दिवसको अवशरमा संघको रुपन्देही शाखाको आयोनामा भएको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै संघीय राजधानी बाहिर सबै भन्दा धेरै...

  • एक्यान रुपन्देहीले गर्यो बजेटमाथी छलफल

    एक्यान रुपन्देहीले गर्यो बजेटमाथी छलफल

    बुटवल । नेपाल चार्टर्ड एकाउन्टेन्ट संघ एक्यान रुपन्देहीको आयोजनामा बुटवलमा आगामी आर्थिक वर्षको बजेट सन्दर्भमा अन्तरक्रिया सम्पन्न भएको छ। सरकारले सार्वजनिक गरेको ट्रेजरी बिल र बजेटले समेटेका कुरा र समेट्न नसकेका कुराहरुको बारेमा छलफल गरिएको थियो। छलफलमा सहभागीहरुले पुजीगत खर्च...

  • स्थानीयहरुको समस्या पहिचान र समाधान गर्न स्थानीयसँग लुम्बिनी कार्यशाला

    स्थानीयहरुको समस्या पहिचान र समाधान गर्न स्थानीयसँग लुम्बिनी कार्यशाला

    बुटवल ।लुम्बिनी विकास कोषले विहिबार स्थानीयसँग लुम्बिनी कार्यक्रम अन्तर्गत समस्या पहिचान सम्भावना र समाधान बिषयक कार्यशाला गोष्ठि गरेको छ । बुद्धजन्मस्थल लुम्बिनी र बृहत्तर लुम्बिनी क्षेत्रका स्थानीयहरुसँग सहकार्य र साझेदारी सँगसँगै गर्ने उदेश्यका साथ गोष्ठिको आयोजना गरिएको कोषले जनाएको छ...

  • लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

    लैङ्गिकमैत्री नगर बनाउन तिलोत्तमा  लगातार सुझाब संकलन

    बुटवल । बालमैत्री नगरपालिका घोषणा गरेको रूपन्देहीको तिलोत्तमा नगरपालिकाले लैंङ्गिक मैत्री नगरपालिकाको अवधारणा अगाडि बढाएको छ । सोही अनुसार लैङ्गिकमैत्री नगर निर्माणको लागि प्रस्तावहरूको सूची निर्माण गरी विभिन्न सरोकारवाला निकायसँग छलफल अगाडि बढाएको छ । लैङ्गिकमैत्री नगर निर्माणको लागि नगरपालिकाले ११ वटा सूचक...

  • सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु

    सिद्धबाबा सुरुङका लागि विष्फोट सुरु

    बुटवल । पाल्पाको सिद्धबाबामा आइतबारदेखि विस्फोट गराएर सुरुङ खन्ने कामलाई तीव्रता दिइएको छ । जिल्ला सुरक्षा समिति रुपन्देही र पाल्पाको निर्णय बमोजिम सिद्धबाबामा सुरुङ मार्ग निर्माण गर्न जेठ १३ गते आइतबारदेखि विस्फोट गराउने काम सुरु गरिएको हो । जिल्ला सुरक्षा...

  • कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    कपिलवस्तुमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

    कपिलवस्तु । जिल्लाको कपिलवस्तु नगरपालिका–३ मा मोटरसाइल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । कपिलवस्तु–३ महिता चोक नजिकको मोडमा शनिबार बिहान मोटरसाइकल दुर्घटना हुँदा रुपन्देहीको सैनामैना नगरपालिका–५ गडवाका २३ वर्षीय कुमार थारुको मृत्यु भएको छ । दुर्घटनामा एक जना...

  • निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी

    निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउन प्राविधिक तयारी

    बुटवल । निर्माणाधिन सिद्धबाबा सुरुङ मार्गमा बम विष्फोट गराउनका लागि प्राविधिक तयारी सुरु भएको छ । सुरुङ खन्नका लागि विष्फोटक पदार्थ प्रयोग गरीने भएकाले आवश्यक सुरक्षा व्यवस्था, ट्राफिक व्यवस्थापन लगायतका बारेमा शुक्रबार पूर्वाभ्यासको काम भएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत...