लुम्बिनीमा एकैदिन साढे २ सय बढि सवारी कारबाही, २ लाख बढि राजश्व शंकलन
बुटवल । नयाँ आर्थिक वर्ष २०८१÷८२ अन्तरगत साउनको पहिलो दिनमा लुम्बिनी प्रदेशमा २ सय बढि सवारी कारबाहीमा पर्दा २ लाख बढि राजश्व संकलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार पहिलो दिन २ सय...
