रत्नलाल सुवेदी र बबिता खनाल सुवेदीकाे कठाेर सङ्घर्ष
ऋषि आजाद- बुटवल । नेपालमा शिक्षामा लगानी गर्न सबै नागरिकहरु तयार छन् । सम्पन्न नागरिकहरुकाे लागि त शिक्षामा लगानी गर्न सहज हाेला तर सम्पन्न बन्ने सपना देखेर सङ्घर्ष गरिरहेका जाेडीहरुकाे लागि श्राेत जुटाउन हम्मेहम्मे पर्छ । बुटवल नहरपुर निबासी रत्नलाल...
