Banner News

स्थानीय तह उपनिर्वाचन: लुम्बिनीका पाँच स्थानमा मतदान हुँदै

स्थानीय तह उपनिर्वाचन: लुम्बिनीका पाँच स्थानमा मतदान हुँदै

वुटवल । स्थानीय तह उपनिर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशका रिक्त ५ पदमा आज उपनिर्वाचन हुँदैछ । रिक्त ६ पदमध्ये एक स्थानमा निर्विरोध रुपमा माओवादीले जितेको छ । आज ५ स्थानमा उपनिर्वाचन हुन लागेको हो । यसअघि कांग्रेसले ४ र माओवादीले २ स्थानमा जितेका थिए । लुम्बिनी प्रदेशको एकमात्रै हिमाली जिल्ला रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष पदको लागि…

धुवाँरहित सवारी बनाउने प्रविधिको बारेमा अटो मेकानिक्सलाई तालिम

धुवाँरहित सवारी बनाउने प्रविधिको बारेमा अटो मेकानिक्सलाई तालिम

बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम शुरु भएको छ। दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोस्रो चरणको ९६ घण्टे कामदारहरुको लागि थप सीप तालिम शुरु भएको हो। बुटवल अटो ईन्जिनियरिङ एशोसिएशनका रुपन्देही लुम्बिनीको प्रविधिक सहयोगमा तालिम शुरु गरिएको हो…

  • गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै

    गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै

    वुटवल। गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान अवतरण गराउन...

  • प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

    प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा विशेष ध्यान दिन दिर्नेशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बिहिवार बसेको बैठकलाई मुख्यमन्त्रीले सो निर्देशन दिएका हुन् । सरकारले अघि बढाएका आयोजना समय सीमा...

  • लैंगिक हिंसा विरुद्धका अभियानः एक आवश्यक कदम

    लैंगिक हिंसा विरुद्धका अभियानः एक आवश्यक कदम

    लैंगिक हिंसा एक गम्भीर समस्या हो जसले विश्वभरिका लाखौं महिला र पुरुषलाई प्रत्यक्ष रूपमा असर पुर्याउँछ। यो हिंसा शारीरिक, मानसिक, यौन, र भावनात्मक रूपमा व्यक्तिको जीवनलाई नष्ट गर्न सक्छ। लैंगिक हिंसा विरुद्धका अभियानहरूले यस समस्याको महत्त्वलाई उजागर गर्न, पीडितको संरक्षण...

  • तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

    तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

    बुटवल । नेपाल सरकारले पुनःनापी गर्ने योजना अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुननापी गरि लालपुर्जा बितरण गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा एक कार्यक्रमका बिच नापी कार्यलय रुपन्देहीले ४३० जनालाई लालपुर्जा बितरण गरेको हो । उनीहरुलाई नापी कार्यालय...

  • लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

    लुम्बिनी प्रदेशमा आयोजना बैंक बनाईदै

    दाङ। लुम्बिनी प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माण गर्ने भएको छ । चालु आर्थिक बर्षको बार्षिक नीति तथा कार्यक्रममा सरकारले प्राथमिकताका साथ प्रदेश आयोजना बैंक निर्माण गर्ने उल्लेख छ । सोही आधारमा प्रदेश सरकारले प्रदेश आयोजना बैंक निर्माणको प्रक्रिया सुरु...