Banner News

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

पेट्रोलियम एशोसिएसन, केवल कार र समाज डेण्टल विच सम्झौता

बुटवल । पश्चिमाञ्चल पेट्रोलियम डिलर्स एशोसिएसनले बुटवलमा रहेका लुम्बिनी केवल कार लिमिटेड र आधुनिक समाज डेण्टल केयर प्रा.लि. संग टिकट तथा उपचार सेवामा छुट सुविधा सम्वन्धि सम्झौता गरेको छ । लुम्बिनी केवल कार र एशोसिएसन विच एशोसिएसनका पदाधिकारी, कार्यसमिति सदस्य र कर्मचारीहरुलाई संस्थाको परिचय पत्रका आधारमा साधारण टिकटमा केवल कारले २० प्रतिसत छुट सुविधा उपलब्ध…

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना ल्याउन ढिलाइ

लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना ल्याउन ढिलाइ

बुटवल । लुम्बिनी प्रदेश योजना आयोगका पदाधिकारीहरू पटकपटक परिवर्तन हुँदा दोस्रो आवधिक योजना लागु गर्न ढिलाइ भएको छ । प्रथम आवधिक योजना २०७६/७७ मा लागु गरेको प्रदेश सरकारले दोस्रो आवधिक योजना २०८१/०८२ मा लागु गर्नुपर्ने थियो । आर्थिक वर्षको सुरुमै ल्याउनुपर्ने आवधिक योजना चार महिना बित्दासमेत तयार हुन सकेको छैन । प्रदेश योजना आयोगमा पदाधिकारीहरू…

  • वैकुण्ठधाम निर्माण आयोजना प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य

    वैकुण्ठधाम निर्माण आयोजना प्रदेशको उच्च प्राथमिकताः मुख्यमन्त्री आचार्य

    नेपालगञ्ज। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बाँकेको नेपालगञ्जमा वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने योजनालाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राख्ने बताएका छन । वैकुण्ठधाम आध्यात्मिक महोत्सव श्रीमद् भागवत ज्ञानकथा यज्ञको समिक्षा बैठकलाई बुधवार नेपालगञ्जमा सम्वोधन गर्दै मुख्यमन्त्री आचार्यले वैकुण्ठधाम सिधनियाघाट निर्माण गर्ने...

  • लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

    लुम्बिनी प्रदेशमा मानसिक स्वास्थ्य समस्या जटिल बन्दै

    बुटवल । लुम्बिनी प्रदेशमा पछिल्लो समय मानसिक स्वास्थ्य समस्या जटिल बन्दै गइरहेको पाइएको छ । पछिल्लो अध्ययनअनुसार लुम्बिनी प्रदेशमा १३ देखि १७ वर्षका छ दशमलव एक प्रतिशत किशोर–किशोरीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । यस्तै १८ वर्षमाथिका १३ प्रतिशत व्यक्ति...

  • लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार

    लगानी खाेज्दै लुम्बिनी प्रदेश सरकार

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशकाे आर्थिक विकास संग जाेडिएका महत्त्वपूर्ण आयाेजनाहरुमा लगानी भित्र्याउन दातृ निकायहरु संगकाे छलफललाइ तिब्रता दिएका छन । मंगलबार मुख्यमन्त्री तथा मन्त्रीपरिषदकाे कार्यालय राप्ती उपत्यका देउखुरीमा ब्रिटस एम्बेस्सीका आर्थिक विभाग प्रमुख साम फेलकाे नेतृत्वमा...

  • लुम्बिनी वाणिज्य क्याम्पस र प्रज्ञानम् ब्रह्म- ४

    लुम्बिनी वाणिज्य क्याम्पस र प्रज्ञानम् ब्रह्म- ४

    माधवकुमार पाैडेल अन्तर्राष्ट्रियस्तरको शैक्षिक, अनुसन्धान सम्मेलन नियमित रुपमा आयोजना गर्न सक्षम देशकै एकमात्र सामुदायिक क्याम्पस हो लुम्बिनी वाणिज्य क्याम्पस । त्रिभुवन विश्वविद्यालयसँग आवद्ध रही विश्वविद्यालय अनुदान आयोगबाट दोस्रो पटक गुणस्तर प्रत्यायान प्राप्त गर्न सफल यो क्याम्पस लुम्बिनी प्रदेशको गौरव गर्न...

  • प्रभु केवलकारले गर्‍यो कुमारी क्यापिटलसँग आईपिओ निकाल्ने सम्झौता

    प्रभु केवलकारले गर्‍यो कुमारी क्यापिटलसँग आईपिओ निकाल्ने सम्झौता

    बुटवल । प्रभु ग्रुप्स एण्ड कम्पनीज अन्र्तगतका प्रभु ऊर्जा कृषि पर्यटन विकास लिमिटेड, प्रभु होल्डिङ्गस् एण्ड हाईड्रो डेभलपमेन्ट कम्पनी लिमिटेड, हाईड्रो होल्डिङ्गस् एण्ड पावर डेभलपमेन्ट कम्पनी लिमिटेड, प्रभु स्टिल्स एण्ड हाईड्रो ईक्युपमेन्ट इण्डस्ट्रिज लिमिटेड गरी ४ वटा कम्पनीको मुख्य लगानीमा...