Banner News

यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने लुम्बिनी सरकारको निर्णय

यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने लुम्बिनी सरकारको निर्णय

बुटवल । लुम्बिनी प्रदेश सरकारले तीन वटा निर्णय गरेको छ । सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरीमा बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले यातायात व्यवस्था कार्यालयको सेवा विस्तार गर्ने निर्णय गरेको हो । यो निर्णयसँगै अब कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा विस्तार हुनेछ । बैठकले पटके जाँचपासदेखि राजश्व संकलनका लागि कोहलपुरमा यातायात व्यवस्था कार्यालयको सेवा…

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा राहदानी बनाउने सेवा अवरद्ध्

जिल्ला प्रशासन कार्यालय कपिलबस्तुमा राहदानी बनाउने सेवा अवरद्ध्

कपिलबस्तु । राहदानी (पासपोर्ट ) बनाउने आउने कपिलबस्तु जिल्ला प्रशासन कार्यालय कपिलबस्तुबाट निरास भएर घर फर्कन जाने बाध्य भएको छन । जिल्ला प्रशासन कार्यालयमा आउने सेवाग्राही राहदानी नबिरण र नयाँ राहदानी बनाउने आउने जिल्ला प्रशासन कार्यालयमा निरास भएर जाने बाध्य भएको सेवाग्राहीले बताउँछन । बिगत १२ दिन देखि कपिलबस्तु जिल्ला प्रशासन कार्यालयमा राहदानी बनाउने काम…

  • स्थानीय तह उपनिर्वाचन: लुम्बिनीका पाँच स्थानमा मतदान हुँदै

    स्थानीय तह उपनिर्वाचन: लुम्बिनीका पाँच स्थानमा मतदान हुँदै

    वुटवल । स्थानीय तह उपनिर्वाचनअन्तर्गत लुम्बिनी प्रदेशका रिक्त ५ पदमा आज उपनिर्वाचन हुँदैछ । रिक्त ६ पदमध्ये एक स्थानमा निर्विरोध रुपमा माओवादीले जितेको छ । आज ५ स्थानमा उपनिर्वाचन हुन लागेको हो । यसअघि कांग्रेसले ४ र माओवादीले २ स्थानमा...

  • लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?

    लुम्बिनीमा एमाले–कांग्रेस संयन्त्र बैठक : के–के भए निर्णय ?

    बुटवल । लुम्बिनी प्रदेशमा नेकपा एमाले, नेपाली कांग्रेसको प्रदेशस्तरीय संयन्त्रको बैठक सम्पन्न भएको छ । एमाले लुम्बिनी प्रदेशका इन्चार्ज पद्मा अर्यालको अध्यक्षतामा शनिबार बुटवलमा बसेको संयन्त्रको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले गरेका कामहरूको बारेमा ब्रिफिङ गरेका थिए। उनले एमाले–कांग्रेस...

  • धुवाँरहित सवारी बनाउने प्रविधिको बारेमा अटो मेकानिक्सलाई तालिम

    धुवाँरहित सवारी बनाउने प्रविधिको बारेमा अटो मेकानिक्सलाई तालिम

    बुटवल । धुवारहित गाडि बनाउदै वातानुकुलित गाडी बनाउनको लागि युरो सिक्स बिएस सिक्स गाडी प्रविधिको बारेमा कामदारहरुको लागि थप सीप तालिम शुरु भएको छ। दिगो तथा सम्मानित रोजगारीका लागि सीप परियोजनाको दोस्रो चरणको ९६ घण्टे कामदारहरुको लागि थप सीप तालिम...

  • गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै

    गौतमबुद्ध विमानस्थलमा ‘आरएनपी एआर’ जडान हुँदै

    वुटवल। गौतम बुद्व अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू–उपग्रहमा आधारित प्रविधि (आरएनपी एआर) जडानको तयारी अघि बढेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान अवतरण गराउन...

  • प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

    प्रतिफल आउने योजनालाई विशेष ध्यान दिन मुख्यमन्त्री आचार्यको निर्देशन

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लगानी अनुसार प्रतिफल आउने योजनाहरुको कार्यान्वयनमा विशेष ध्यान दिन दिर्नेशन दिएका छन् । प्रदेश विकास समस्या समाधान समितिको बिहिवार बसेको बैठकलाई मुख्यमन्त्रीले सो निर्देशन दिएका हुन् । सरकारले अघि बढाएका आयोजना समय सीमा...

  • लैंगिक हिंसा विरुद्धका अभियानः एक आवश्यक कदम

    लैंगिक हिंसा विरुद्धका अभियानः एक आवश्यक कदम

    लैंगिक हिंसा एक गम्भीर समस्या हो जसले विश्वभरिका लाखौं महिला र पुरुषलाई प्रत्यक्ष रूपमा असर पुर्याउँछ। यो हिंसा शारीरिक, मानसिक, यौन, र भावनात्मक रूपमा व्यक्तिको जीवनलाई नष्ट गर्न सक्छ। लैंगिक हिंसा विरुद्धका अभियानहरूले यस समस्याको महत्त्वलाई उजागर गर्न, पीडितको संरक्षण...