Banner News

तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

तिलोत्तमामा ४३० जनालाई पुनः नापी पश्चात लालपुर्जा बितरण

बुटवल । नेपाल सरकारले पुनःनापी गर्ने योजना अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिकाले पुननापी गरि लालपुर्जा बितरण गरेको छ । तिलोत्तमा नगरपालिका वडा नम्बर १३ मा एक कार्यक्रमका बिच नापी कार्यलय रुपन्देहीले ४३० जनालाई लालपुर्जा बितरण गरेको हो । उनीहरुलाई नापी कार्यालय रुपन्देहीका प्रमुख सुग्रीव यादब, तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँण, उपप्रमुख जगेश्वरी देबी चौधरी, तिलोत्तमा नगरपालिका…

०७९ मा ३९ मतले पराजित गुल्मीको मुसिकोट १ मा कांग्रेससँग सत्ता खोस्ने एमालेको तयारी

०७९ मा ३९ मतले पराजित गुल्मीको मुसिकोट १ मा कांग्रेससँग सत्ता खोस्ने एमालेको तयारी

रुपन्देही । गुल्मीको मुसिकोट नगरपालिकाको वडानम्बर १ को वडाध्यक्षमा हुने उपनिर्वाचनका लागि यहाँ क्रियाशील दलहरूले सबै शक्ति लगाएर नतिजा आफ्नो पोल्टामा पार्ने प्रयास गरेका छन् । यसअघि नेकपा एमाले र नेपाली कांग्रेसकै मुख्य प्रतिस्पर्धा भए पनि त्यो बेला कांग्रेसको उम्मेदारलाई साथ दिएको नेकपा माओवादी केन्द्रको उम्मेदवारीले यहाँको निर्वाचन थप पेचिलो बनेको छ । ८ जनाले…

  • व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

    व्यावसायिक सिँगडाखेतीबाट गाउँमै लाखौँ आम्दानी

    राँझा । जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।   गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै चार लाख रुपैयाँ...

  • बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने ?

    बालबालिकाको स्क्रिन टाइम कसरी कम गर्ने ?

    आजको डिजिटल युगमा, स्क्रिन टाइम हामी सबैका लागि महत्त्वपूर्ण चुनौती बनेको छ । स्मार्टफोन, ट्याब्लेट र अन्य इलेक्ट्रोनिक उपकरणहरू हाम्रो जीवनको एक महत्त्वपूर्ण भाग बनेका छन्। यसको सबैभन्दा बढी असर बालबालिकामा पर्छ । यी उपकरणहरू बच्चाहरूको लागि जानकारीमूलक र मनोरञ्जनात्मक...

  • आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

    आजदेखि धरहरा व्यावसायिक रूपमा खुला, कति लाग्छ शुल्क ?

    बुटवल । आजदेखि धरहरा व्यावसायिक रूपमा खुला भएको छ । यसअघि परीक्षणका रूपमा निःशुल्क खुला गरिएको धरहरा चढ्न अब शुल्क तिर्नुपर्ने भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सशुल्क रूपमा धरहरा सञ्चालन गर्न स्वीकृति दिने निर्णय गरेको थियो । सरकारका...

  • रविलाई पाँचौँपटक म्याद थपका लागि अदालत पेस

    रविलाई पाँचौँपटक म्याद थपका लागि अदालत पेस

    बुटवल । पोखरा प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई पुनः म्याद थपका लागि अदालतमा पेस गरेको छ । सहकारी ठगी र संगठित अपराध कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई आज (आइतबार) पाँचौँपटक म्याद थपका लागि अदालत...

  • लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना लागु गर्न ढिलाइ

    लुम्बिनी प्रदेशको दोस्रो आवधिक योजना लागु गर्न ढिलाइ

    लुम्बिनी प्रदेश योजना आयोगका पदाधिकारीहरू पटकपटक परिवर्तन हुँदा दोस्रो आवधिक योजना लागु गर्न ढिलाइ भएको छ । प्रथम आवधिक योजना २०७६÷७७ मा लागु गरेको प्रदेश सरकारले दोस्रो आवधिक योजना २०८१÷०८२ मा लागु गर्नुपर्ने थियो । आर्थिक वर्षको सुरुमै ल्याउनुपर्ने आवधिक...

  • पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै

    पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी आउँदै

    बुटवल । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी थाइजेन्ड बुद्ध विहारमा चलिरहेको पूजा सरिक हुन लुम्बिनी आउँदै छन्। मङ्सिर ४ गतेबाट उक्त विहारमा विश्व शान्तिको कामना र विहारमा स्थापना गरिएका १ हजार बुद्ध मूर्तिको प्राण प्रतिष्ठान पूजा चलिरहेको छ। आज उक्त...