Banner News

बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न

बुटवलमा प्रदेशस्तरीय श्रम सम्मेलन सम्पन्न

बुटवल । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र जेटियुसिसी लुम्बिनी प्रदेश समन्वय समितिको आयोजनमा बुटवलमा प्रदेश स्तरीय श्रम सम्मेलन सम्पन्न भएको छ। सबै राजनीति दलहरुको प्रतिनिधित्व हुने गरि ट्रेड युनियनको छाता संगठन संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले लुम्बिनी प्रदेशका श्रमिकका समस्यालाई साझा रुपमा उठाएर सरकारलाइ दबाब दिने गरि श्रम सम्मेलन आयोजना गरिएको हो। ट्रेड युनियन काङ्ग्रेस…

सञ्चारिका समुह रुपन्देहीमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा मिना र सचिवमा पुनः पूजा निर्वाचित

सञ्चारिका समुह रुपन्देहीमा सर्वसम्मत नेतृत्व, अध्यक्षमा मिना र सचिवमा पुनः पूजा निर्वाचित

बुटवल। ‘ समानताका लागि सञ्चार’  अभियान भन्ने मुल नाराका साथ स्थापित संस्था  सञ्चारिका समुह रुपन्देहीको वार्षिक साधारणसभा तथा ५ औं अधिवेशनबाट अध्यक्षमा मिना ढकाल सर्वसम्मतरुपमा निर्वाचित भएकी छन् । जसको उपाध्यक्ष मिना पाण्डे (अस्मिना),  महासचिवमा  छाँया पन्त, सचिवमा पूजा पन्थी, कोषाध्यक्षमा अम्बिका परियार, कार्यक्रम संयोजक कल्पना डुम्रे  चयन भएका छन् ।   त्यस्तैगरी कार्यसमिति सदस्यहरुमा…

  • लुम्बिनी सभाको अधिवेशन  आह्वानका लागि सिफारिस

    लुम्बिनी सभाको अधिवेशन आह्वानका लागि सिफारिस

    रुपन्देही । लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सोमबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले आगामी पुस १६ गते दिउँसो २ बजे प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वानका...

  • लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी

    लुम्बिनी प्रदेश प्रज्ञा प्रतिष्ठान विधेयक अगाडि बढाउने तयारी

    रुपन्देही । मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेशभित्र ललितकलाको थप अध्ययन, संरक्षण र विकासका लागि साझेदारी गरेर अघि बढ्न प्रदेश सरकार तयार रहेको जानकारी दिएका छन् । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, सदस्यसचिव देवेन्द्र थुम्केलीलगायत प्रतिनिधिसँग आज बिहान भएको...

  • बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

    बाँकेका तीन उद्योगविरुद्ध मुद्दा दायर

    नेपालगञ्ज । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्जले यसवर्ष बाँकेका तीन वटा उद्योगविरुद्ध मुद्दा दायर गरेको छ । जिल्ला प्रशासन कार्यालय बाँकेमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन विपरीत कार्य गरेको भन्दै सो मुद्दा दायर भएको हो । नेपालगञ्ज उपमहानगरपालिका–१५...

  • प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

    प्रदेश राजधानी देउखुरीमा भौतिक संरचना निर्माण अन्तिम चरणमा

    दाङ । लुम्बिनी प्रदेश राजधानी राप्ती उपत्यका देउखुरीमा आवश्यक भौतिक संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दाङकाे देउखुरीमा मुख्यमन्त्री कार्यालयसहित अन्य ९ वटा मन्त्रालयका कार्यालय भवन निर्माण भइरहेका छन् । प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन एकाइ कार्यालय दाङका...

  • ५ महिनामा दुर्घटनाबाट २९  जनाले ज्यान गुमाए

    ५ महिनामा दुर्घटनाबाट २९ जनाले ज्यान गुमाए

    कपिलबस्तु । कपिलबस्तु जिल्लामा ५ माहिनामा २९ जनाले दुर्घटनाबाट आफनो ज्यान गुमाएको छन् । कपिलबस्तु ट्राफिक सवारी जाँचमा कडाई दाबी गरिरहेको पनि कपिलबस्तु जिल्लामा सवारी दुर्घटनामा भने कमी आएको छैन । सवारी दुर्घटनामा परेर ट्राफिक प्रहारी कार्यालयको आर्थिक बर्ष २०८१/८२...

  • विद्युत् प्राधिकरणमा खुल्यो १०३३ जनालाई रोजगारी

    विद्युत् प्राधिकरणमा खुल्यो १०३३ जनालाई रोजगारी

    काठमाडौं । नेपाल विद्युत् प्राधिकरणमा अधिकृत र सहायकस्तर गरी एक हजार ३३ जनालाई रोजगारी खुलेको छ । प्राधिकरणले शुक्रबार विभिन्न समूहका सातौँदेखि दशौँ तहसम्मका अधिकृतस्तरमा १९५ जना र विभिन्न समूहमा ८३८ जना खुला/समावेशी प्रतिस्पर्धाबाट स्थायी नियुक्त गर्न विज्ञापन गरेको छ...