Banner News

प्रदेशमा महिला परिषद सिघ्र गठन गरौ : पूर्वमन्त्री अधिकारी

प्रदेशमा महिला परिषद सिघ्र गठन गरौ : पूर्वमन्त्री अधिकारी

बुटवल । लुम्बिनी प्रदेशका पूर्व महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती अधिकारीले महिला परिषद गठनमा पहल गर्न आग्रह गरेकि छन। उनले चालु आर्थिक वर्षमा प्रदेश सरकारले महिला संयन्त्र गठनका लागि बजेट छुट्याइए पनि अहिलेसम्म प्रक्रिया नथालिएको बताउदै त्यसका लागि पहल गर्न आग्रह गरिन । सञ्चारिका समुह नेपाल लुम्बिनीले बिहीबारदेखि बुटवलमा सुरु गरेको ३ दिने…

बुटवलमा हुने औद्योगिक व्यापार मेला बुटवलकै ब्राण्ड बन्न सफल छ :अर्याल

बुटवलमा हुने औद्योगिक व्यापार मेला बुटवलकै ब्राण्ड बन्न सफल छ :अर्याल

बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म बुटवलको अन्तर्राष्ट्रिय प्रदर्शनी स्थल (बुटवल मण्डप) मा ‘औद्योगिक व्यापार मेला, बुटवल–२०८१’ हुँदैछ । २०४१ सालमा उपत्यका बाहिर बुटवलमा पहिलो पटक औद्योगिक प्रदर्शनीय गरेको बुटवल उद्योग वाणिज्य संघले २०५६ यता नियमित रुपमा औद्योगिक व्यापार मेला गर्दै आएको छ । बुटवलमा आयोजना हुने औद्योगिक व्यापार मेला…

  • विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    विद्यालयको बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

    दाङ । दाङमा मंगलबार बेलुका स्कुल बसले ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्ग लमही–भालुवाङ सडक खण्डको बिजौरीमा स्कुल बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक राप्ती गाउँपालिका ८ बिजौरीका २० वर्षका किशन शाहीको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

  • कृष्णनगर भन्सार कार्यालयले ५ महिनामा ३४.५ प्रतिशत राजस्व उठायो

    कृष्णनगर भन्सार कार्यालयले ५ महिनामा ३४.५ प्रतिशत राजस्व उठायो

    कपिलवस्तु । कपिलबस्तु जिल्लाको सबैभन्दा ठुलो भन्सार कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८१–८२ को ५ माहिना मंसिर मसान्त सम्म तोकेको लक्ष्यको जम्मा ३४.५ प्रतिशत राजस्व उठाउन सफल भएको छ । कृष्णनगर भन्सार कार्यालयले चालु आर्थिक बर्ष २०८१–८२ बर्षमा ५...

  • राजश्व चुहावट रोक्न गृहमन्त्रीको निर्देशन

    राजश्व चुहावट रोक्न गृहमन्त्रीको निर्देशन

    वुटवल । गृहमन्त्री रमेश लेखकले लुम्बिनीमा बढ्दै गएको राजश्व चुहावटबारे गम्भीर चासो लिएका छन् । उनले सीमा अपराध नियन्त्रण गर्न लुम्बिनी प्रदेशका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । गृहमन्त्रालय र आन्तरिक मामिला मन्त्रालय लुम्बिनी प्रदेशले संयुक्त आयोजनामा मंगलबार भैरहवामा भएको...

  • पत्रकार महासंघ लुम्बिनीकाे अध्यक्षमा चाैलागाईं विजयी

    पत्रकार महासंघ लुम्बिनीकाे अध्यक्षमा चाैलागाईं विजयी

    बुटवल । नेपाल पत्रकार महासंघको लुम्बिनी प्रदेश अध्यक्षमा शुक्रऋषि चौलागाईंको प्यानल विजयी भएको छ । चाैलागाईंले ५९९ मत प्राप्त भने उनका प्रतिस्पर्धी रुद्र सुवेदी २९१ मत ल्याएका छन् । उपाध्यक्षमा रामप्रसाद आचार्यसमेत निर्वाचित भएका छन् । उनले ६५६ मत ल्याउँदा...

  • बुटवलको मेला सफल बनाउन बुटवलका राजनीतिक दलहरु सामूहिक प्रतिवद्धता

    बुटवलको मेला सफल बनाउन बुटवलका राजनीतिक दलहरु सामूहिक प्रतिवद्धता

    बुटवल । बुटवलमा हुने औद्योगिक व्यापार मेलालाई सफल बनाउन जिल्लाका राजनीतिक दलहरुले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । बुटवल उद्योग वाणिज्य संघको आयोजनामा यहि पुसको ३ देखि १८ गतेसम्म हुन गईरहेको औद्योगिक व्यापार मेलालाई सफल बनाउनको लागि आफ्नो आफ्नो...

  • रुपन्देहीमा  शैक्षिक संस्थाहरूले नियम विपरीत रकम उठाएको नेविसंघको आरोप

    रुपन्देहीमा शैक्षिक संस्थाहरूले नियम विपरीत रकम उठाएको नेविसंघको आरोप

    बुटवल । रुपन्देहीका केही शैक्षिक संस्थाले विद्यार्थीबाट नियम विपरीत असुलेको रकम फिर्ता गर्ने भएका छन्। नेपाल विद्यार्थी सङ्घले शैक्षिक क्षेत्र सुधार र विद्यार्थीको पक्षमा आन्दोलन गरेर छात्रवृत्तिको नाममा विद्यालयहरूले नियम विपरीत लिएको रकम फिर्ता गराउन थालेको हो । बुटवलमा आयोजित...