Banner News

सांसद बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट भैरहवा ल्याइयो

सांसद बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट भैरहवा ल्याइयो

बुटवल । राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दिपक बोहराको पार्थिव शरिर गृह जिल्ला रुपन्देही लगिएको छ । बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिनभरि रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बताइएको छ । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य बोहराको आज बिहान उपचारका क्रममा निधन भएको थियो । बोहराको पार्थिव शरिर हेलिकोप्टरमार्फत…

बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छः पूर्व राष्ट्रपति भण्डारी

बुद्धका सन्देशलाई विश्वभर फैलाएर शान्तिदूतको भूमिका निर्वाह गर्न सकिन्छः पूर्व राष्ट्रपति भण्डारी

लुम्बिनी । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले गौतम बुद्धका सन्देशलाई विश्वभर प्रचार प्रसार गरी शान्तिदूतको भूमिका निर्वाह गर्न सकिने बताइन । लुम्बिनीमा शुक्रबार थुक्छे छोईलिङ्ग मोनास्ट्री गुम्बाको शिलान्यास गर्दै पूर्व राष्ट्रपति भण्डारीले बुद्धका शान्ति, करुणा, र शिक्षाको महत्त्व आजको समयमा झनै बढेको उल्लेख गरिन । गौतम बुद्धले अहिंसा, करुणा, र शान्तिको मार्ग देखाए । उनको शिक्षाले…

  • तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार

    तीनकुनेमा प्रदर्शनकारीलाई हटाउन पानीको फोहोरा प्रहार

    बुटवल । काठमाडौँको तीनकुनेबाट बानेश्वरतिर प्रवेश गर्न खोज्ने प्रदर्शनकारीलाई प्रहरीले पानीको फोहरा प्रहार गरेर हटाएको छ । ब्यारिकेड तोडेर बानेश्वरतर्फ प्रवेश गर्न खोजेका पूर्व राजाका समर्थकलाई प्रहरीले रोकेको हो । पुर्वराजाका समर्थकहरूलाई बानेश्वरतिर जानबाट रोक्न अश्रुग्याँस र लाठी पनि प्रहार...

  • ‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी

    ‘निषेध क्षेत्र’ तोड्न खोज्दै राजावादी

    बुटवल । प्रहरी र राजावादीबीच आज (चैत १५) पुनः झडप भएको छ । तीनकुनेमा रहेका प्रदर्शनकारीले प्रहरीले निषेध गरेको क्षेत्र तोडेर बानेश्वरतर्फ जान खोजेपछि झडप भएको हो । प्रहरीले तीनकुने क्षेत्रमा राजावादीको प्रदर्शनमा अश्रुग्यास प्रहार गरेको छ । सुरक्षा निकायले...

  • बस्ती नै जोखिममा पर्ने गरी दाङको प्लाई उद्योगमा लागेको आगो (तस्वीरहरू)

    बस्ती नै जोखिममा पर्ने गरी दाङको प्लाई उद्योगमा लागेको आगो (तस्वीरहरू)

    बुटवल । दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगगाली हुँदा करोडौँ रुपैयाँको क्षति भएको छ । उक्त उद्योगमा विद्युत् सर्ट भएर आगलागी भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार आठ बिघा क्षेत्रफलमा रहेको सो...

  • आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन

    आजदेखि बुटवलमा दाेस्राे मिडिया सम्मेलन

    बुटवल । सञ्चार माध्यमका समस्या, चुनौती र सम्भावनाबारे छलफल गर्न आजदेखि बुटवलमा दुईदिने मिडिया सम्मेलन आयोजना हुँदैछ। प्रकाशन तथा प्रसारण संघ लुम्बिनीले वरिष्ठ पत्रकार र विज्ञहरूको सहभागितामा सम्मेलन गर्न लागेकाे हाे । संघका अध्यक्ष नवराज कुँवरका अनुसार सम्मेलनलाई सातवटा सत्रमा...