Banner News

नेपाल विद्वान र ऋषिहरूको देश हो : प्रधानमन्त्री ओली

नेपाल विद्वान र ऋषिहरूको देश हो : प्रधानमन्त्री ओली

अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञानको भूमि रहेको बताएका छन् । आज अर्घाखाँचीको पाणिनी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो देशमा गौतम बुद्ध, कपिलमुनी, वेदव्यासजस्ता विद्धानहरू जन्मिएको प्रसंग निकाल्दै नेपाल धेरै विद्वान र ऋषिहरूको देश भएको बताए । उनले पाणिनी ऋषिले व्याकरणमा १४ वटा सूत्र निर्माण गरेको बताउँदै पछिल्लो समय एआईले पनि ती…

लुम्बिनी प्रदेशभर ट्याक्सीलाई रुट इजाजतको व्यवस्था गर्न मजदुर संगठनको माग

लुम्बिनी प्रदेशभर ट्याक्सीलाई रुट इजाजतको व्यवस्था गर्न मजदुर संगठनको माग

दाङ ।नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, लुम्बिनी प्रदेशले साना तथा मझौला हलुका सवारी साधन (ट्याक्सी, भ्यान, कार) लाई लुम्बिनी प्रदेशभर सहज रूपमा सञ्चालन गर्न सकिने गरी रुट इजाजत (प्रमिट) को व्यवस्था गर्न माग राखेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमवार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग भएको भेटमा संगठनले हाल रुट इजाजत दुई जिल्लामा मात्र…

  • रवि लामिछाने भैरहवा कारागार चलान

    रवि लामिछाने भैरहवा कारागार चलान

    बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो। जिल्ला प्रहरी कार्यलय रुपन्देहीका...

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यी हुन् महत्वपूर्ण निर्णय

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यी हुन् महत्वपूर्ण निर्णय

    दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय सेवासम्बन्धी नियमावली, बजेट व्यवस्थापन सम्बन्धी निर्णयहरू गरेको छ । बैठकले स्थानीय निजामती सेवा नियमावली, २०८१ लाई प्रदेश लोक सेवा आयोगको परामर्शका लागि...

  • पाल्पामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

    पाल्पामा डढेलो निभाउने क्रममा एक जनाको मृत्यु

    बुटवल । पाल्पाको रिप्दीकोट गाउँपालिका-७ पालुङ कोर्तिुङमा डढेलो निभाउने क्रममा एक जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय पाल्पाले दिएको जानकारी अनुसार स्थानीय पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउने क्रममा स्थानीय ६१ वर्षीय टेकबहादुर सर्तुङ्गेको ज्यान गएको हो ।...

  • भैरहवा निवासी रेडक्रस अध्यक्ष नेपालसहित पाँचजना निलम्बनमा

    भैरहवा निवासी रेडक्रस अध्यक्ष नेपालसहित पाँचजना निलम्बनमा

    भैरहवा । नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सुदर्शनप्रसाद नेपालसहित पाँच जना निलम्बनमा परेका छन् । रेडक्रसको अन्तर्राष्ट्रिय संस्था आइएफआरसीले अध्यक्ष नेपालसहित विनोदकुमार बस्नेत, मनोजकुमार थापा, भुपतिलाल श्रेष्ठ, नारायण तिमिल्सिनालाई निलम्बन गरेको हो । नेपाल भैरहवा निवासी हुन् । अध्यक्ष नेपाल र...

  • सांसद बोहोराको भोलि अन्त्येष्टि गरिने

    सांसद बोहोराको भोलि अन्त्येष्टि गरिने

    बुटवल । उपचारका क्रममा निधन भएका राप्रपा नेता तथा सांसद दीपक बोहोराको बुधबार अन्त्येष्टि गरिने भएको छ। बोहोराको भोलि अपराह्न पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ। नेता बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा ७४ वर्षको उमेरमा निधन भएको हो। उनको पार्थिव...