Banner News

अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा

अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा

लुम्बिनी-प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी वर्ष लुम्बिनीमा अन्तर्राष्ट्रिय स्तरको बुद्ध जयन्ती भव्य रूपमा मनाउने घोषणा गरेका छ्न । लुम्बिनीमा आयोजित २५६९ औं बुद्ध जयन्ती मूल समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन । उनले लुम्बिनीको गुरुयोजना निर्माण भइसकेको उल्लेख गर्दै त्यसलाई पूर्ण रूपमा कार्यान्वयन गर्न सरकार प्रतिवद्ध रहेको बताए ।`बुद्धका उपदेश विश्वका लागि…

अपाङ्गता, पहुचँयुक्त कार्यस्थल :  श्रम बजारमा चुनौती

अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती

राधा भट्टराई अपाङ्गता भएका व्यक्तिहरुलाइ अन्य व्यक्तिखसरह जीवनयापन गर्न पाउनु उनिहरुको नैसर्गिक अधिकार हो । नेपालमा अपाङ्गता भएका व्यक्तिहरूको जीवनयापन र आत्मनिर्भरता सुनिश्चित गर्न औपचारिक रोजगारी अत्यन्त महत्वपूर्ण छ । तथापि, हालको अवस्थाले यी व्यक्तिहरूले श्रम बजारमा औपचारिक रोजगारी प्राप्त गर्न विभिन्न सामाजिक, भौतिक, र नीतिगत अवरोधहरू सामना गरिरहेका छन् ।२०७८ सालको जनगणना अनुसार, कुल…

  • कृषि नारामा मात्रै होइन, बजेटमा पनि सम्बोधन गर्छौं ः मुख्यमन्त्री आचार्य

    कृषि नारामा मात्रै होइन, बजेटमा पनि सम्बोधन गर्छौं ः मुख्यमन्त्री आचार्य

    दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकारले कृषि क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेटमा सम्बोधन गर्ने बताए । लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत रहेको प्रदेश सुशासन केन्द्रले आयोजना गरेको प्रदेश सरकार र स्थानीय सरकारका...

  • लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने

    लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने

    दाङ । लुम्बिनी प्रदेश सरकारले यही वैशाख ३१ गते छैठौँ अधिवेशन आह्वानका लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वैशाख ३१ गते दिउँसो १ बजे अधिवेशन आह्वानका लागि सिफारिस...

  • तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

    तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा

    मानवसेवा आश्रमको सहकार्यमा आज मंगलबार तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा भएको छ । आश्रमको मिसन २०८२ अभियान अन्तरगत यो पहिलो ऐतिहासिक घोषणा हो । २०८२ सालभित्र स्थानीय तह हुँदै सबै प्रदेश र यही वर्षको अन्तसम्ममा मुलुकलाई नै ‘सहयोगापेक्षी सडक...

  • पोषण सुधारका लागि लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति

    पोषण सुधारका लागि लुम्बिनीमा महिला स्वास्थ्य स्वयंसेविका परिचालनको रणनीति

    दाङ– लुम्बिनी प्रदेश सरकारले सामुदायिक महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई पोषण सुधारका लागि समेत सक्रिय रूपमा परिचालन गर्ने रणनीति तयार गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले नेपाल स्वास्थ्य स्वयंसेवी संघ (नेभा) लुम्बिनी प्रदेशका प्रतिनिधिहरूसँगको भेटमा प्रदेश सरकारले मातृ मृत्युदर, बालमृत्युदर घटाउने...

  • संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

    संघीयता सुदृढीकरणका लागि अन्तरप्रदेश सहकार्य आवश्यक : मुख्यमन्त्री आचार्य

    दाङ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य र कोशी प्रदेश सभाका सभामुख अम्बरबहादुर बिष्टको नेतृत्वमा रहेको एक प्रतिनिधिमण्डलबीच सोमवार राप्ती उपत्यका(देउखुरी)मा छलफल भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री आचार्यले संघीयतालाई बलियो बनाउन अन्तरप्रदेशीय समन्वयलाई थप सुदृढ गर्नुपर्ने र...

  • आठाै नगर स्तरीय क्रिकेट मेयर कप बैशाख २५ गते देखि हुने

    आठाै नगर स्तरीय क्रिकेट मेयर कप बैशाख २५ गते देखि हुने

    कपिलवस्तु । आठाै नगर स्तरीय मेयर कप क्रिकेट प्रतियोगिता बैशाख २५ गते देखि ३० गते सम्म हुने कपिलबस्तु नगरपालिकाले जनाएको छ । राष्ट्रको लार्गि खेलकुद ’ देशको लार्गि खेलकुद’ भन्ने मुल नारा सहित आठाै नगर स्तरीय मयेर कप क्रिकेट प्रतियोगिता...

  • बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

    बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाईदै

    बुटवल । आज र भोलि देशभरका २२ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै छ । स्वास्थ्य सेवा विभागका अनुसार ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ अन्तर्गत भिटामिन ‘ए’ क्याप्सुल ६ महिनादेखि ५९ महिनाका झन्डै २२ लाख बालबालिकालाई खुवाइने भएको हो । त्यस्तै एक...