सांसद बोहराको पार्थिव शरीर हेलिकोप्टरबाट भैरहवा ल्याइयो
बुटवल । राप्रपाका बरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य दिपक बोहराको पार्थिव शरिर गृह जिल्ला रुपन्देही लगिएको छ । बोहराको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि आज दिनभरि रुपन्देहीस्थित राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यालयमा राखिने बताइएको छ । रुपन्देही क्षेत्र नम्बर ३ प्रतिनिधि...
