आठाै नगर स्तरीय क्रिकेट मेयर कपकाे उपाधी कपिलवस्तु नगरपालिका वडा २ लाई

आठाै नगर स्तरीय क्रिकेट मेयर कपकाे उपाधी कपिलवस्तु नगरपालिका वडा २ लाई
0 0
Read Time:2 Minute, 17 Second

कपिलवस्तु । आठाै नगर स्तरीय मेयर कप क्रिकेट उपाधि कपिलवस्तु नगरपालिका वडा २ ले जितेको छ । कपिलवस्तु नगरपालिका वडा १२ ले टस जितेर पहिले बलिङ गर्दै  १९.५  अोभरमा सबै विकेट गुमाएर १०१ रन बनाउन सफल भएको थियो । 

वडा १२ वटा सबै भन्दा बढी रन आरएन मिस्रले ३६ बालमा ३४ रन त्यस्तै रमजान अलिले धुनिया १३ बालमा १९  रन  बनाउन सफल भएको थियो वडा २ बाट सरफुद्दिन गद्दीले ४  आेभरमा १ मेडन ११ रन खर्च गरेर ४ विकेट लिएका थिए । कपिलवस्तु नगरपालिका वडा २ ले  १०१ रनको पिछा गर्दै  १२  आेभर ३ बलमा १०१ रन बनाउन सफल भएको थियो ।

कपिलवस्तु नगरपालिका वडा २ ले ७ बिकेटले म्याच जितेको थियो । कपिलवस्तु नगरपालिका  वडा २ बाट सबैभन्दा बढी रन  पवन गुप्ताले १८ बलमा ३६ रन , त्यस्तै शिवकुमार मैरयाले २३ बलमा ३३ रन बनाउन सफल भएको थिए  । फाइनल मैच मा मैन अफ द मैज आकाश यादवले ४ आेभरमा १८ रन दिएर ३ विकेट पाएको थिए ।

भने  वडा १२  का १० विकेट लिएर  वेस्ट बलर जीवन माैरया पाएको छन भने आठाै  नगर स्तरीय क्रिकेट मेयर कपकाे मैन आफ द सिरीज वडा १२ का बिजय कुमार उपाध्य ६ विकेट  ६२ रन बनाए मैण आफ द सिरिज   पुर्ब मन्त्री सुरेन्द्र आचार्यले प्रदान गरेको थिए ।

कपिलवस्तु नगरपालिका वडा २ प्रथम आउनेलाई रु ६० , ००० ( साठ हजार ) र वडा  १२  दोस्रो आउनेलाई रु ३०, ००० ( तिस हजार ) सहित मेडल , ट्रफी र प्रमाणपत्र पुर्ब मन्त्री  सुरेन्द्र आचार्य लुुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य सुधाकार पान्डेय र कपिलवस्तु नगरपालिका प्रमुख सुदिप पाैडेल सयुक्त रुपमा बितरण गरेको थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %