Banner News

लुम्बिनी गुरुयोजनालाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाउन सुझाव

लुम्बिनी गुरुयोजनालाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाउन सुझाव

भैरहवा। उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले बुद्ध जन्मस्थल लुम्बिनीस्थित लुम्बिनी गुरुयोजनालाई राष्ट्रिय गौरवको आयोजनाबाट हटाउन सरकारलाई सुझाव दिएको छ । पूर्व अर्थ सचिव रामेश्वर खनालको संयोजकत्वमा गठित उक्त आयोगले राष्ट्रिय गौरवको आयोजना सूचिबाट हटाउन सुझाव दिएपछि लुम्बिनी गुरुयोजनाको विषयलाई लिएर थप चिन्ता बढेको छ । यदि सरकारले आयोगको सुझाव कार्यान्वयन गर्यो भने गुरुयोजना सम्पन्न हुने…

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नियमित गर्न माग गर्दै आन्दोलनको घोषणा

बुटवल । गौतमबुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः नियमित गर्न माग गर्दै संयुक्त आन्दोलनको घोषणा गरिएको छ । बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घ रुपन्देही, सिद्धार्थ सञ्जाल रुपन्देही र चेम्बर अफ कमर्स रुपन्देहीसहित ९ उद्योग व्यापार सङ्गठनले आन्दोलनको घोषणा गरेका हुन् । ती सङ्गठनले भैरहवामा पत्रकार सम्मेलन गरी चरणबद्ध आन्दोलनका कार्यक्रमहरूको घोषणा गरेका हुन् । पहिलो चरणको…

  • नेपाल विद्वान र ऋषिहरूको देश हो : प्रधानमन्त्री ओली

    नेपाल विद्वान र ऋषिहरूको देश हो : प्रधानमन्त्री ओली

    अर्घाखाँची । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ज्ञानको भूमि रहेको बताएका छन् । आज अर्घाखाँचीको पाणिनी सम्मेलन उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले यो देशमा गौतम बुद्ध, कपिलमुनी, वेदव्यासजस्ता विद्धानहरू जन्मिएको प्रसंग निकाल्दै नेपाल धेरै विद्वान र ऋषिहरूको देश भएको बताए ।...

  • वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन

    वनमा डढेलो लगाउनेलाई कानुनी दायरामा ल्याउन निर्देशन

    दाङ । लुम्बिनी प्रदेश सरकारले बढ्दै गएका वन डढेलोका घटनालाई गम्भीर रूपमा लिँदै डढेलो लगाउने व्यक्तिहरूको पहिचान गरी कानुनी दायरामा ल्याउन निर्देशन जारी गरेको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले डढेलो लगाउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन...

  • रवि लामिछाने भैरहवा कारागार चलान

    रवि लामिछाने भैरहवा कारागार चलान

    बुटवल । बुटवलको सुप्रिम सहकारी प्रकरणमाको मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भैरहवा कारागार चलान गरिएको छ । जिल्ला प्रहरी कार्यलय रुपन्देहीले अदालती प्रकिृया पुर्याएर लामिछानेलाई सोमबार भैरहवा कारागार पठाएको हो। जिल्ला प्रहरी कार्यलय रुपन्देहीका...

  • लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यी हुन् महत्वपूर्ण निर्णय

    लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठक : यी हुन् महत्वपूर्ण निर्णय

    दाङ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सम्पन्न भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा सम्पन्न बैठकले स्थानीय सेवासम्बन्धी नियमावली, बजेट व्यवस्थापन सम्बन्धी निर्णयहरू गरेको छ । बैठकले स्थानीय निजामती सेवा नियमावली, २०८१ लाई प्रदेश लोक सेवा आयोगको परामर्शका लागि...