५ महिनामा दुर्घटनाबाट २९ जनाले ज्यान गुमाए
- पूजा पन्थी
- पुस ७, २०८१
- 178 Shares
-

कपिलबस्तु । कपिलबस्तु जिल्लामा ५ माहिनामा २९ जनाले दुर्घटनाबाट आफनो ज्यान गुमाएको छन् ।
कपिलबस्तु ट्राफिक सवारी जाँचमा कडाई दाबी गरिरहेको पनि कपिलबस्तु जिल्लामा सवारी दुर्घटनामा भने कमी आएको छैन ।
सवारी दुर्घटनामा परेर ट्राफिक प्रहारी कार्यालयको आर्थिक बर्ष २०८१/८२ तथ्याङ अनुसार मंसिर मसान्त सम्मा ५ महिनामा ८६ वटा द्ुर्घटना भएको छ भने दुर्घटनाबाट २९ जनाले आफनो ज्यान गुमाएको छन ७४ जना गम्भीर घाईतेको भएको कपिलबस्तु जिल्लाको ट्राफिक कार्यालयको तथ्याङले देखाएको छ ।
द्र्घटना सबैभन्दा बढी दुई पाङरे (मोटरसाईकल )बाट १२ जनाले आफनो ज्यान गुमाएको छ , टेम्पुबाट ५ जिप ÷कर ३ , बस ३ र अन्य सवारी साधान ६ जनाले आफनो ज्यान जनाले दुर्घटनाबाट ज्यान गुमाएको ट्राफिक प्रहरी निरिक्षक पंकज चुदाली जानकारी बताउनु भएको छ ।
दुर्घटनाबाट २२ जना पुरुष , ४ महिला , २ जनाबालक र १ जना बालिका रहेको निरिक्षक चुदालीले बताए ।
कपिलबस्तु जिल्लामा बढी दुर्घटन हुलाकी राजमार्ग दुर्घटन भएको ट्राफिक कार्यालयको तथ्याङले देखाएको छ । दुर्घटना बढी भित्री सडक बढी भएको दुर्घटनाको प्रमुख कारण चालको लापरवही , मार्दक पदार्थहरु सेवान गरेर गाडी चलाउने तिब्र गतिमा गाढी चलाउने पैदाल यात्रीहरुमा जनचेतनाको कमीले गर्दा दुर्घटना बढी भएको बताए ।
प्रतिकृया दिनुहोस्
- लुम्बिनीमा सम्बोधन गर्दै भारत-पाकिस्तानबिचको तनावबारे प्रधानमन्त्रीले के भने ? (पूर्णपाठसहित)
- रेसुङ्गा विमानस्थलबाट सातामा तीन पटक उडान हुने
- सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : एक वर्षदेखि पक्राउ परेनन्
- बुद्ध दर्शन अझै महत्त्वपूर्ण र आवश्यक बन्दै गएको छ : मुख्यमन्त्री आचार्य
- अर्को वर्ष अन्तर्राष्ट्रियस्तरको बुद्ध जयन्ती कार्यक्रमको आयोजना गर्ने प्रधानमन्त्रीको घोषणा
- लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाऔं: मुख्यमन्त्री आचार्य
- प्रधानमन्त्री ओली लुम्बिनीमा, मुख्यमन्त्री आचार्य द्वारा स्वागत
- रिब्दीकोटमा एकल महिला पुरुषलाई सम्मान
- सिद्धबाबा क्षेत्रमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु
- अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
-
अपाङ्गता, पहुचँयुक्त कार्यस्थल : श्रम बजारमा चुनौती
बैशाख २५, २०८२ -
तिलोत्तमा नगरपालिका ‘सहयोगापेक्षी सडकआश्रित मानवमुक्त’ घोषणा
बैशाख २३, २०८२ -
नेपाली सेनाको २२ नम्बर बाहिनीमा बाहिनीपति ट्रफी शुरु
बैशाख २५, २०८२ -
सहयोग जुटाएर एका घरका चार दृष्टिविहीनलाई आवास बनाइँदै
बैशाख २३, २०८२
लेखकको सम्वन्धमा