Banner News

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

दाङ । दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टी गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । बुधबार बिहान १० बजे तुलसीपुर…

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन् । आचार्यले विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मङ्गलवार बस्ने लुम्बिनी प्रदेशसभाको चौथो अधिवेशनको २५ औँ बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । विश्वासको…

  • एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

    एक महिनामै उप्कियो रंगशालाको ‘सेन्थेटिक ट्रयाक’

    बाँके । बाँकेस्थित नेपालगञ्ज रंगशालामा निर्माण गरिएको ‘सेन्थेटिक ट्रयाक’ एक महिनामै उप्किएको छ । राष्ट्रिय खेलकुद परिषद्ले नेपालगञ्ज रंगशालामा उक्त ‘सेन्थेटिक ट्रयाक’ लगाएको थियो । राखेपले ‘सेन्थेटिक ट्रयाक’ निर्माण गर्न ठेकेदार कम्पनी ‘पञ्चकन्या साइनकोट्स जेभी’ ललितपुरलाई ठेक्का दिएको थियो ।...

  • ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

    ईनरह्विललाई ब्राण्डीङ गर्दै राधिका, १७५ जनालाई भोजनदान

    बुटवल । सामाजिक कामहरु गर्ने उदेश्यले स्थापना भएका बिभिन्न क्लवहरुले आफ्नो काममा भन्दा पनि धेरै प्रचारमा ध्यान दिन्छन् तर ईनरह्विल क्लव अफ मिडटाउन बुटवलले भने दीर्घकालीन रुपमा पनि ईनरह्विललाई चिनिरहने कामहरु अगाडी बढाएको छ । इनरह्वील क्लव अफ मिडटाउन बुटवल...

  • पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    पहिलो पाईला बुटवलको अध्यक्षमा बञ्जाडे निर्वाचित

    बुटवल । पहिलो पाईला नेपाल बुटवल शाखाको चौथो शाखा अधिवेशनबाट अध्यक्षमा सन्तोष बन्जाडे निर्वाचित भएका छन् । निकटतम प्रतिद्धन्द्धी उम्मेद्वार गोमा भट्टराई १ मतले पराजित गर्दै उनी बिजयी भएको पूर्व अध्यक्ष एवं निर्वाचन अधिकृत पारस मरासिनीले जानकारी दिए । शनिबार...

  • बुटवल बहुमुखी क्याम्पसका प्रमुखद्वारा राजिनामा

    बुटवल बहुमुखी क्याम्पसका प्रमुखद्वारा राजिनामा

    बुटवल । बुटवल बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख डा. खिमानन्द पौडेलले राजिनामा दिएका छन। पौडेलले शारीरिक अस्वस्थताको कारण देखाउदै विहिबार उपकुलपति समक्ष राजिनामा पेस गरेका छन् । यता नेविसंघले भने आफ्नो कारणले क्याम्पस प्रमुखले राजिनामा दिएको दाबी गरेको छ। नेपाल विद्यार्थी...

  • दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात घाइते

    दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात घाइते

    दाङ । दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा सात जना घाइते भएका छन् । आज साँझ तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको जीप शान्तिनगर–१ हाँडिचारमा दुर्घटना हुँदा सात जना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार रा...