Banner News

रत्नलाल सुवेदी र बबिता खनाल सुवेदीकाे कठाेर सङ्घर्ष

रत्नलाल सुवेदी र बबिता खनाल सुवेदीकाे कठाेर सङ्घर्ष

ऋषि आजाद- बुटवल । नेपालमा शिक्षामा लगानी गर्न सबै नागरिकहरु तयार छन् । सम्पन्न नागरिकहरुकाे लागि त शिक्षामा लगानी गर्न सहज हाेला तर सम्पन्न बन्ने सपना देखेर सङ्घर्ष गरिरहेका जाेडीहरुकाे लागि श्राेत जुटाउन हम्मेहम्मे पर्छ । बुटवल नहरपुर निबासी रत्नलाल सुवेदी र बबिता खनाल सुवेदी (मालारानी १ हाल बुटवल-१४ नहरपुर) त्यस्ता असल जाेडी हुन्, जसले…

बुटवल माबिमा रोपाइँ जात्रा

बुटवल माबिमा रोपाइँ जात्रा

बसन्तराज बराल-बुटवल । बुटवलमा रोपाइँ जात्रा मनाइएको छ । रुपन्देहीको बुटवल उप महानगरपालिका १ अबस्थित बुटवल मा. बि.को आयोजनामा रोपाइ जात्रा मनाइएको हो । कला संस्कृतिको संरक्षण हाम्रो दायित्व’ नारासहित मंगलबार विद्यालय परिसरमा गरिएको रोपाइँ जात्रामा केही विद्यार्थीहरु अघि–अघि हलगोरु ,पछि–पछि बाउसे र रोपाहारहरु विविध भेषभूषा र श्रृङ्गारमा सजिएर गरेको अभिनय । साथै पछि–पछिको बाजा…

  • कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कित्ताकाट रोकियो

    कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कित्ताकाट रोकियो

    कपिलवस्तु । कपिलबस्तुको स्थानीय तहले जग्गाको बार्गीकरण नगरेको कारणले कित्ताकाट रोकिएको छ । कित्ताकाट नभएपछि सर्वसाधारणहरु आफनो जग्गा किनबेच गर्न समस्य भएको हो । जग्गाको बर्गीकरण नगरपालिका र गाँउपालिकाले कृषि तथा गेैर कृषि भनेर छ्ुटाएको थिए जग्गाको कम भईरहेको थियो...

  • पिलवस्तुमा बस  दुर्घटना, २६ जना घाइते

    पिलवस्तुमा बस दुर्घटना, २६ जना घाइते

    कपिलबस्तु । सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको बस कपिलवस्तुको शिवराज नगरपालिका -१ बनकसबासामा दुर्घटना भएको छ । २६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार सुर्खेतबाट नारायणघाटतर्फ जाँदै गरेको लु १ ख १५९८...

  • नेतृत्व बन्यो लुम्बिनी प्रादेशिक अस्पताल, न मेसु न विकास समिती

    नेतृत्व बन्यो लुम्बिनी प्रादेशिक अस्पताल, न मेसु न विकास समिती

    बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा अस्पताल विकास समिति र मेडिकल सुपरिटेन्डेन्ट (मेसु) नियुक्ति नहुँदा लथालिङ्ग भएको छ । राजनीतिक खिचातानीले प्रादेशिक अस्पताल, बुटवलमा प्रशासनिक पदहरू लामो समयदेखि रिक्त छन् । अध्यक्ष र मेसु दुवैलाई अदालतको आदेशबाट काममा रोक लगाएपछि...

  • इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

    इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु

    दाङ । दाङमा इनार सफा गर्ने क्रममा निसासिएर दुई जनाको मृत्यु भएको छ । तुलसीपुरमा इनार सफा गर्ने क्रममा निसासिएर अचेत भएका दुई जनालाई उपचारका लागि राप्ती प्रादेशिक अस्पताल लगिएको थियो । तर, उनिहरुको मृत्यु भएको अस्पतालले पुष्टी गरेको इलाका...

  • मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

    मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

    बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मंगलबार विश्वासको मत लिँदैछन् । आचार्यले विश्वासको मत लिने भएपछि सत्तारुढ दल नेपाली कांग्रेस, नेकपा एमालेसहित साना दलले ह्विप जारी गरेका छन् । लुम्बिनी प्रदेशसभा सचिव दुर्लभ पुन मगरका अनुसार मङ्गलवार बस्ने लुम्बिनी...