Banner News

लुम्बिनीमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सुरु

लुम्बिनीमा नमुना युवा प्रदेश सभा अभ्यास कार्यक्रम सुरु

टेकराज भुसाल / बुटवल ।   लुम्बिनी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश युवा परिषद्ले संचालन गर्ने ४ दिने नमुना युवा प्रदेश सभा-२०८१ सुरु भएको छ। शनिवार लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री रत्नबहादुर खत्रीले साे कार्यक्रमको उद्घाटन गर्नुभएको हो। युवा परिषदले युवाहरुको नेतृत्व विकास र क्षमता विकासका लागि वार्षिक रुपमा नमुना युवा प्रदेश सभा…

लुम्बिनी प्रदेशमा घट्यो बाल मृत्युदर

लुम्बिनी प्रदेशमा घट्यो बाल मृत्युदर

बुटवल । लुम्बिनी प्रदेशमा बाल मृत्युदर घटेको छ । आर्थिक वर्ष २०७५/७६ मा पाँच वर्षमुनिको बाल मृत्युदर प्रतिहजार ४५ रहेकामा हाल ३३ रहेको छ । शनिबार प्रस्तुत गरिएको बजेट वक्तव्यमा लुम्बिनीका आर्थिक मामिला तथा योजनामन्त्री चेतनारायण आचार्यले नवजात शिशु मृत्युदर प्रतिहजार ३० रहेकामा हाल २१ मा सीमित भएको तथ्याङ्क उल्लेख गरेका छन् । लुम्बिनीमा गरिबीको…

  • ईद उल अजहा बकर ईद देशभरमा मनाउँदै

    ईद उल अजहा बकर ईद देशभरमा मनाउँदै

    कपिलवस्तु । मुस्लिम धर्मवलम्बीहरुको दोस्रो सबैभन्दा ठुलो चार्ड पर्ब ईद उल अजहा ( बकरीद) देशभर मनाईरहेको छन् । रामजानपर्वको ७० औ दिनमा ईद उल अजहा ( बकरीद) बकरा ईद मनाउने धार्मिक मन्याताबिधि छ । हिजारी सम्बतअनुसार नय बर्षको जुलहिज्जा महिनाको...

  • बुटवलमा ५१० जना गृहिणी महिलालाई सीपमूलक प्रदान गरिदै

    बुटवलमा ५१० जना गृहिणी महिलालाई सीपमूलक प्रदान गरिदै

    कपडा सिलाउने तालिम शुरू बुटवल । बुटवलमा गृहणी महिलालाई सीप र रोजगारसँग जोड्दै आर्थिक रुपमा सबल बनाउन नगर प्रमुख गृहणी महिला रोजगार कार्यक्रमअन्तरगत जातजातिका भेषभुषा सिलाउने तालिम शुरु भएको छ। महिलाहरुलाई आर्थिक रुपमा सक्षम र सबल बनाउन नगरप्रमुख गृहिणी महिला...

  • मगर समुदायले मागे मुख्यमन्त्री महरासँग भूमे पर्वमा बिदा

    मगर समुदायले मागे मुख्यमन्त्री महरासँग भूमे पर्वमा बिदा

    दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोख बहादुर महरासँग मगर समुदायले भूमे पर्वको अवसरमा सार्वजनिक बिदाको माग गरेको छन् । मुख्यमन्त्री महरासँग मगर बाहुल्य क्षेत्र दाङ र प्युठानमा भूमे पर्वको अवसरमा सार्वजनिक बिदा दिनुपर्ने भन्दै आइतबार नेपाल मगर संघ जिल्ला समन्वय...

  • लुम्बिनी प्रदेशमा बेरुजु बढ्यो , गतवर्ष भन्दा ३१.४८ प्रतिशतले बढि

    लुम्बिनी प्रदेशमा बेरुजु बढ्यो , गतवर्ष भन्दा ३१.४८ प्रतिशतले बढि

    बुटवल । लुम्बिनी प्रदेशमा बेरुजू बढेको छ । महालेखा परीक्षकको कार्यालयका अनुसार लुम्बिनी प्रदेशमा गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षमा ३१.४८ प्रतिशतले बढि रहेको पाईएको छ। प्रदेश प्रमुख अमिक कुमार शेचरनालाई महालेखा परीक्षकको कार्यालयले बुझाएको प्रदेशभरका सरकारी संघ संस्था...

  • लुम्बिनीको नीति कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता

    लुम्बिनीको नीति कार्यक्रम पुरानै कार्यक्रमलाई निरन्तरता

    बुटवल । कृषि, रोजगार र पर्यटनलाई प्राथमिकतामा राखेर लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम ल्याएको छ । यसअघिका धेरै कार्यक्रमलाई निरन्तरता दिँदै व्यावसायिक प्रवर्द्धन, बजारीकरण र रोजगारी केन्द्रित कृषिलाई नीति कार्यक्रमले प्राथमिकता दिएको छ ।...